रमेकै छु म (निबन्ध सङ्ग्रह)

Price:

₨ 245.00


आजलाई यति नै (निबन्धसङ्ग्रह)
आजलाई यति नै (निबन्धसङ्ग्रह)
₨ 500.00
₨ 500.00
पाका मान्छेका कुरा (जेष्ठनागरिक मनोविज्ञान)
पाका मान्छेका कुरा (जेष्ठनागरिक मनोविज्ञान)
₨ 250.00
₨ 250.00

रमेकै छु म (निबन्ध सङ्ग्रह)

नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको पुस्तक “रमेकै छु म” एक निबन्धसङ्ग्रह हो ।
लेखकले यस पुस्तकमा आफू जन्मेको नौ महिनामै टुहुरी हुनुपरेका कारण र तत्कालीन पितृसत्तात्मक समाजमा छोरीका प्रति समाजको दृष्टिकोण, छोरीका प्रति गरिने विभेद र उत्पीडन, आफ्नो ...

₨ 245.00 245.0 NPR ₨ 245.00

₨ 245.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको पुस्तक “रमेकै छु म” एक निबन्धसङ्ग्रह हो ।

लेखकले यस पुस्तकमा आफू जन्मेको नौ महिनामै टुहुरी हुनुपरेका कारण र तत्कालीन पितृसत्तात्मक समाजमा छोरीका प्रति समाजको दृष्टिकोण, छोरीका प्रति गरिने विभेद र उत्पीडन, आफ्नो पढ्ने चाहना र प्रतिभामा लागेको अङ्कुश, मावलमा आश्रय पाएकीले प्राप्त भएको लाडप्यार तथा अवसरको सदुपयोग, विभिन्न भूमिकामा रहेर गरेको सेवालगायतका समग्र यथार्थको उद्‌घाटन गरेकी छिन् ।

उनको यो लेखनीले वास्तवमै छोरीका लागि यो समाज कति विभेदकारी थियो भन्ने कुरा ऐनाजस्तै छर्लङ्ग पारेको छ ।

Book
ISBN 9789937114226
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) नर्मदेश्वरी सत्याल