महान नेपाली

Price:

₨ 451.00


दर्शन, शिक्षा र आचरण
दर्शन, शिक्षा र आचरण
₨ 360.00
₨ 360.00
भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा
भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा
₨ 390.00
₨ 390.00

महान नेपाली

मातृभूमि प्रकाशन तथा उद्यमद्वारा प्रकाशित “महान नेपाली” कमलजङ्ग कुँवरद्वारा तयार पारिएको वैचारिक कृति हो ।
नेपाललाई संसारकै महानतम, उत्कृष्ट र सुरक्षित देश र नेपाली जनतालाई विश्वकै महान तथा खुशी नागरिक बनाउने दूरदृष्टि सहितका विचार, रणनिति, योजना तथा ...

₨ 451.00 451.0 NPR ₨ 451.00

₨ 451.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

मातृभूमि प्रकाशन तथा उद्यमद्वारा प्रकाशित “महान नेपाली” कमलजङ्ग कुँवरद्वारा तयार पारिएको वैचारिक कृति हो ।

नेपाललाई संसारकै महानतम, उत्कृष्ट र सुरक्षित देश र नेपाली जनतालाई विश्वकै महान तथा खुशी नागरिक बनाउने दूरदृष्टि सहितका विचार, रणनिति, योजना तथा कार्यक्रमहरू समावेश गरेर राजनितिक, आर्थिक, सामाजिक, कूटनीतिक र सांस्कृतिक पक्षलाई समेटेर यो पुस्तक तयार पारिएको छ ।

यो देशका शासक, नेता र दलका बारेमा उनीहरूले जे गरे त्यही कुरा प्रष्ट लेखिएको छ ।

नेपालमा जातीय, धार्मिक, क्षेत्रीय र बसाइँसराइका हिसाबले जनतालाई साम्प्रदायिक ढङ्गले भ्रममा पार्ने प्रयास गरिँदै आएको छ। पाठकलाई यस पुस्तक मार्फत यथार्थता ज्ञात गराउने कोशिश गरिएको छ ।

Book
ISBN 9789937115346
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) कमलजंग कुँवर