युरोपको राजनैतिक इतिहास

Price:

₨ 320.00


नेपालको राजनैतिक इतिहास
नेपालको राजनैतिक इतिहास
₨ 490.00
₨ 490.00
विश्व इतिहासका केही पानाहरू
विश्व इतिहासका केही पानाहरू
₨ 590.00
₨ 590.00

युरोपको राजनैतिक इतिहास

भुँडीपुराण प्रकाशनको “युरोपको राजनैतिक इतिहास” प्रा. डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो ।
लेखककै शब्दमा “अंग्रेजी भाषामा इतिहासका लागि हिस्ट्री (History) शब्दलाई प्रयोग गरिन्छ, जुन ग्रिक शब्द हिस्टोरिया (Historia) बाट बनेको हो, ...

₨ 320.00 320.0 NPR ₨ 320.00

₨ 320.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “युरोपको राजनैतिक इतिहास” प्रा. डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो ।

लेखककै शब्दमा “अंग्रेजी भाषामा इतिहासका लागि हिस्ट्री (History) शब्दलाई प्रयोग गरिन्छ, जुन ग्रिक शब्द हिस्टोरिया (Historia) बाट बनेको हो, जसको अर्थ सत्य पत्ता लगाउनका लागी गरिएको एउटा अन्वेषण (An inquiry designed to elicit truth) भन्ने हो ।”

“भोल्टेयरका ऐतिहासिक रचनाहरुमा ‘ऐसे स्यूर लेमूर’, ‘सिएकल द् लुई कातार्जिएम’ र इस्त्वार द् शार्ल दुजिएम’ ज्यादै प्रशिद्ध रहेका छन् ।”

“कलिंगवुडको भनाइअनुसार इतिहासलाई दार्शनिक रुपमा प्रदान गर्ने श्रेय हेगेल एक्लैलाई नै दिनुपर्छ – उनले जुन इतिहास-दर्शनको प्रतिपादन गरे त्यो पूर्णरुपले नयाँ र मौलिक अभिव्यक्ति थियो ।”

Book
ISBN 9789937511001
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) डा. राजेश गौतम