भुँडीपुराण प्रकाशनको “फुट्या आँखा” विश्व शाक्यद्वारा तयार पारिएको एक हास्य-व्यंग्य निबन्ध संगालो हो ।
लेखककै शब्दमा “यो ‘फुट्या आँखा’ कानू कान्छाको कानो आँखाले देखेका, व्यवहारमा भोगेका र सुनेका सतहत्तरवटा विभिन्न घटनाहरूका बारेमा लेखिएको रचनाहरूको संकलन हो ।”
“कानू कान्छाको फुट्या आँखाले धेरै कुरा देखेको छ, त्यस मध्येमा समसामयिक सन्दर्भ राजनीतिबाट बढी प्रभावित हुने भएकाले उसको गिद्धेदृष्टी राजनीतिमा नै बढी परेको छ ।”
Book | |
---|---|
ISBN | 9789937561945 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Author(s) | विश्व शाक्य |