भुँडीपुराण प्रकाशनको “चन्द्रमा र मुनियाँ” हरी खनालद्वारा रचिएको एक सचित्र बालकथा हो ।
चन्द्रमा र मुनियाँ कथा एक रोचक ढंगबाट प्रस्तुत गरिएको नाटक हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
| Book | |
|---|---|
| ISBN | 9789937625500 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Author(s) | हरि खनाल |