तिब्बत यात्रा (नियात्रा)

Price:

₨ 350.00


भर्जिनिया उल्फ र आँसुका फूल (नियात्रा)
भर्जिनिया उल्फ र आँसुका फूल (नियात्रा)
₨ 225.00
₨ 225.00
डोल्पो (नियात्रा)
डोल्पो (नियात्रा)
₨ 490.00
₨ 490.00

तिब्बत यात्रा (नियात्रा)

भुँडीपुराण प्रकाशनको “तिब्बत यात्रा” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको यात्रा संस्मरण हो ।
शताब्दी पुरुष एवम् संस्कृतविद् सत्यमोहन जोशीका शब्दमा:
“यस पुस्तकमा दशौँ शताब्दीको तिब्बतको गुगे राज्यका बारेमा लेखकले विस्तृत जानकारी दिएकाले ...

₨ 350.00 350.0 NPR ₨ 350.00

₨ 350.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “तिब्बत यात्रा” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको यात्रा संस्मरण हो ।

शताब्दी पुरुष एवम् संस्कृतविद् सत्यमोहन जोशीका शब्दमा:

“यस पुस्तकमा दशौँ शताब्दीको तिब्बतको गुगे राज्यका बारेमा लेखकले विस्तृत जानकारी दिएकाले पुस्तकले इतिहासको खोजमा नयाँ आयाम थपिदिएको छ । सिंजा राज्यको चौधौं शताब्दीसम्मको प्राप्त इतिहासभन्दा ४ सय बर्ष पछाडिसम्मको इतिहासको प्रसङ्ग उठेकाले त्यसबारे अध्ययन गर्न र इतिहास खोज्न पुस्तकले घच्घचाएको छ ।”

Book
ISBN 9789937625593
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) विष्णुप्रसाद शर्मा पराजुली