भुँडीपुराण प्रकाशनको “सँघार” हरि खनालद्वारा तयार पारिएको कवितासंग्रह हो ।
पुस्तकबाट साभार एक अंश:
"शिवजी सुरमा जब बस्नु भयो ।
सहरदे दिलमा तब पस्नु भयो ॥
दुखका सुखका परिदृश्य खुले ।
भरिए लहरा मनभाव फुले ॥
जननी सुर हुन् रसछन्द पिता ।
म त शब्द बनें धरणी कविता ॥
कति शैशव छन् कति बाल शखे ।
म सिकूँ रसले सुरभाव सके ॥"
| Book | |
|---|---|
| ISBN | 9789937625876 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Author(s) | हरि खनाल |