थप्पड (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)

Price:

₨ 150.00


बोकाको मन (व्यङ्ग्य निबन्ध सङ्ग्रह)
बोकाको मन (व्यङ्ग्य निबन्ध सङ्ग्रह)
₨ 200.00
₨ 200.00
फुट्या आँखा (हास्यव्यङ्ग्य निबन्ध)
फुट्या आँखा (हास्यव्यङ्ग्य निबन्ध)
₨ 100.00
₨ 100.00

थप्पड (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “थप्पड” देवीप्रसाद घिमिरेद्वारा तयार पारिएको हास्यव्यंग्य निबन्ध संग्रह हो ।
नरनाथ लुइंटेलका शब्दमा:
“नेपाली समाजमा लोकतान्त्रिक व्यवस्था स्थापनापछिको खुल्ला परि स्थितिको दुरुपयोगले अधिकांश क्षेत्रमा अराजकता मौलाएको छ । देशको ...

₨ 150.00 150.0 NPR ₨ 150.00

₨ 150.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “थप्पड” देवीप्रसाद घिमिरेद्वारा तयार पारिएको हास्यव्यंग्य निबन्ध संग्रह हो ।

नरनाथ लुइंटेलका शब्दमा:

“नेपाली समाजमा लोकतान्त्रिक व्यवस्था स्थापनापछिको खुल्ला परि स्थितिको दुरुपयोगले अधिकांश क्षेत्रमा अराजकता मौलाएको छ । देशको शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहेको छैन । स्रष्टा घिमिरेको दैनिकीको अधिकतम समय शैक्षिक क्रियाकलापमै गुज्रिरहेको हुँदा शैक्षिक क्षेत्रको विकारजन्य पर्यावरणबाट उहाँ अधिकाधिक परिचित हुनुहुन्छ । यसर्थ पनि आङ्गिक विषयका निबन्धबाहेक संग्रहमा परेका निबन्धहरूको विषय क्षेत्र विकारग्रस्त शैक्षिक पर्यावरणतर्फा केन्द्रित हुनु अस्वाभाविक होइन । संग्रहका अन्य निबन्धहरूमा समसामयिक आर्थिक, सामाजिक, राजनीतिक विसंगतिको सुव्यवस्थित चित्रण गर्दै त्यसको उच्छेद गरी संगतिको सौम्य आग्रह र आकांक्षालाई प्रकट गरिएको छ ।”

Book
ISBN 9789937625944
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) देवीप्रसाद घिमिरे