गुमनाम खेलाडी (उपन्यास)

Price:

₨ 200.00


काँचको चुरा (उपन्यास)
काँचको चुरा (उपन्यास)
₨ 200.00
₨ 200.00
लज्जा (उपन्यास)
लज्जा (उपन्यास)
₨ 290.00
₨ 290.00

गुमनाम खेलाडी (उपन्यास)

भुँडीपुराण प्रकाशनको “गुमनाम खेलाडी” निरन्जन आचार्यद्वारा तयार पारिएको उपन्यास हो ।
विदेशिने क्रममा अवश्य पनि युवा बेरोजगार, मुलुकको राजनीतिक अस्थिरता जस्ता कुराहरू कारणको रुपमा देखा परेको छ । त्यस्तै विकसित देशहरूमा गई अनेक सपना, महत्वाकांक्षा र ...

₨ 200.00 200.0 NPR ₨ 200.00

₨ 200.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “गुमनाम खेलाडी” निरन्जन आचार्यद्वारा तयार पारिएको उपन्यास हो ।

विदेशिने क्रममा अवश्य पनि युवा बेरोजगार, मुलुकको राजनीतिक अस्थिरता जस्ता कुराहरू कारणको रुपमा देखा परेको छ । त्यस्तै विकसित देशहरूमा गई अनेक सपना, महत्वाकांक्षा र लोभले सोच्दै नसोची आफ्नो भविष्य दाउमा लगाउने नेपाली युवाहरू पनि बढिरहेका छन् । यिनै नकारात्मक सोचहरूबाट अभिप्रेरित युवाको कथा यस उपन्यासमा समाहित छ ।

यस उपन्यासले साहित्यका माध्यमबाट अवश्य पनि देश, समाज, व्यक्ति एवं खेलाडीहरूलाई सकारात्मक बाटोतिर अघि बढ्न प्रेरित गराउने छ ।

एउटा खेलाडीको जीवनको नाटकीय प्रस्तुति रहेको यो उपन्यास सोही उद्देश्यलाई मध्यनजर गर्दै पाठकमाझ ल्याइएको हो ।

Book
ISBN 9789937702126
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) निरञ्जन आचार्य