नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-६

Price:

₨ 400.00


नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-५
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-५
₨ 600.00
₨ 600.00
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-७
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-७
₨ 580.00
₨ 580.00

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-६

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ६)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको छैठौं भाग हो ।
यस पुस्तकमा सत्याग्रह २०४२ देखि जन-आन्दोलन २०४६ को घोषणा र सुरुवातसम्मको घटनाक्रम ...

₨ 400.00 400.0 NPR ₨ 400.00

₨ 400.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ६)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको छैठौं भाग हो ।

यस पुस्तकमा सत्याग्रह २०४२ देखि जन-आन्दोलन २०४६ को घोषणा र सुरुवातसम्मको घटनाक्रम समेटिएको छ ।

पुस्तकबाट साभार:

“बिपी कोइरालाको निधनपछि लगत्तैदेखि बिपी कोइरालाले आफ्नो निधनभन्दा अगाडि शंका गरेजस्तै नेपाली काङ्ग्रेसका नेताहरूमा वैचारिक भिन्नता देखा पर्न थाल्यो । बिपी कोइरालाको निधनपछि मेलमिलापको समर्पणवादी व्याख्याले नेपाली काङ्ग्रेसको सम्पूर्ण उर्जालाई तहस-नहस गरिरहेको देखेका गणेशमान सिंहले वि.सं. २०३९ भदौ २४ गते (९ सेप्टेम्बर १९८२) देखि नै शान्तिपूर्ण संघर्षको बाटोमा जाने नीति लिए र त्यस किसिमको विचार व्यक्त गर्न थालेका थिए । तर गिरिजाप्रसाद कोइरालाले भने गणेशमान सिंहको शान्तिपूर्ण संघर्षमा जाने नीतिको विरोध गर्दै मेलमिलापको नीतिअन्तर्गत नै नेपाली काङ्ग्रेसलाई अगाडी बढाउनुपर्ने विचार व्यक्त गर्दै राजा र पंचायती नेताहरूसँग सम्बन्ध बढाउने प्रयासमा लाग्न थाले । अर्का नेता कृष्णप्रसाद भट्टराई भने सधैं यी दुई नेताहरुबीच मध्यस्थकर्ता व्यक्तिको जस्तो भूमिका निर्वाह गर्दै समस्याको गम्भीरतालाई भन्दा तात्कालिकतालाई ध्यानमा राखी समस्याको समाधान गर्न तर्फा लाग्दथे ।”

Book
ISBN 9789937729192
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) डा. राजेश गौतम