भुँडीपुराण प्रकाशनको “सिर्जना र साधनाको सौगात” डा. गणेशराज अधिकारीद्वारा तयार पारिएको समाल्चोहना पुस्तक हो ।
यस कृतिमा लेखकले दुई किसिमका कृतित्वमाथि व्याख्या र विश्लेषण गर्नु भएको छ। पहिलो क्षेत्रमा लेखकले १७ वटा शिर्षकमा प्रसिद्ध सिर्जनामाथि विवेचना प्रस्तुत गर्नुभएको छ । ससर्ती दृष्टिगत गर्दा यी शिर्षकमा लेखकले नेपाली साहित्यमा चर्चित विभिन्न विधाका सिर्जनात्मक कृतिहरूलाई ती विधाहरूको संरचना तत्त्वका आधारमा सम्यक विवेचना गर्नुभएको छ ।
प्रस्तुत कृतिको दोस्रो क्षेत्रमा जीवनप्रक शैलीमा विभिन्न चार प्रमुख साधकहरूको साधनामाथि गरिएको सम्यक विवेचना हो ।
Book | |
---|---|
ISBN | 9789937729307 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Author(s) | डा. गणेशराज अधिकारी |