ऋतुविचार (खण्डकाव्य)

Price:

₨ 120.00


भिखारी (कविता)
भिखारी (कविता)
₨ 90.00
₨ 90.00
सिरानमा बस्नेहरू (कविता सङ्ग्रह)
सिरानमा बस्नेहरू (कविता सङ्ग्रह)
₨ 250.00
₨ 250.00

ऋतुविचार (खण्डकाव्य)

भुँडीपुराण प्रकाशनको “ऋतुविचार” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको खण्डकाव्य हो ।
कविशिरोमणिका आफ्नै शब्दमा:
“यो उही ऋतु-विचार हो जो १९७३ सालमा सानू बुद्धिविनोदनामक प्रश्नावलीको साथ् ‘निर्णयसागर प्रेस’ बम्बईमा छापिएर प्रकाशित भयेको थियो, जुन बेला ...

₨ 120.00 120.0 NPR ₨ 120.00

₨ 120.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “ऋतुविचार” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको खण्डकाव्य हो ।

कविशिरोमणिका आफ्नै शब्दमा:

“यो उही ऋतु-विचार हो जो १९७३ सालमा सानू बुद्धिविनोदनामक प्रश्नावलीको साथ् ‘निर्णयसागर प्रेस’ बम्बईमा छापिएर प्रकाशित भयेको थियो, जुन बेला मैले यसको रचना गरेथें उस बेला यसले नेपाली समाजको दृष्टिकोणमा यतिसम्म प्रिय स्थान लिन सक्ला भन्ने मेरो मनमा पनि थियेन, प्रतिदिन समाजमा यसको आशातीत प्रचार र खोजी भयेको देख्ता मलाई बडो आनन्द लाग्यो । ऋतु-विचारको नेपाली समाजले यसरी आदर गर्नाका कारण यसको योग्यता मात्र हुनु पर्दैन कि विज्ञ पाठकवर्गको गुन्ते दोषा: सुजनवदने भन्ने सूक्तिअनुसारको गुणागराहीपना पनि हुनुपर्छ ।”

Book
ISBN 9789937729659
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) कविशिरोमणि लेखनाथ पौड्याल