खुसुक्क भन्नुस् (हास्यव्यङ्ग्य)

Price:

₨ 290.00


फुट्या आँखा (हास्यव्यङ्ग्य निबन्ध)
फुट्या आँखा (हास्यव्यङ्ग्य निबन्ध)
₨ 100.00
₨ 100.00
चट्याङका उट्पट्याङ (हास्यव्यङ्ग्य)
चट्याङका उट्पट्याङ (हास्यव्यङ्ग्य)
₨ 100.00
₨ 100.00

खुसुक्क भन्नुस् (हास्यव्यङ्ग्य)

भुँडीपुराण प्रकाशनको “खुसुक्क भन्नुस्” गोपालराज मैनाली र माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हाँस्य व्यंग्य संग्रह हो ।
कृष्णप्रसाद पराजुलीका शब्दमा “मैनाली आफ्ना जुनसुकै रचनामा थोरैमा धेरै कुरा व्यक्त गर्छन् – खिरिलो र सजिलो भाषामा खँदिलो र गहकिलो ...

₨ 290.00 290.0 NPR ₨ 290.00

₨ 290.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “खुसुक्क भन्नुस्” गोपालराज मैनाली र माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हाँस्य व्यंग्य संग्रह हो ।

कृष्णप्रसाद पराजुलीका शब्दमा “मैनाली आफ्ना जुनसुकै रचनामा थोरैमा धेरै कुरा व्यक्त गर्छन् – खिरिलो र सजिलो भाषामा खँदिलो र गहकिलो भाव प्रवाहित गर्ने कला उनीमा छ ।”

संकलक झ्याइकुटीका शब्दमा “यस कृतिमा उहाँ (गोपालराज मैनाली)ले देखेका, भोगेका कुरालाई सिस्नो हान्नका लागि प्रयोग गर्ने शब्द चयन, शैलीले गर्दा विभिन्न मिठासको स्वादमा च्वाट्टच्वाट्ट अचारझें जिब्रो पड्काएर खिताखिताउने खालको भएको छ भने अधर्मी-विधर्मी, प्रवृत्ति औतारलाई चड्कन चिउरा ख्वाएर खुत्रुक्कै पार्नसमेत उत्तिकै सक्षम छन् ।”

Book
ISBN 9789937729741
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) गोपालराज मैनाली