आमा (बालउपन्यास)

Price:

₨ 200.00


चीँमुसी (बाल कवितासङ्ग्रह)
चीँमुसी (बाल कवितासङ्ग्रह)
₨ 150.00
₨ 150.00
माहुरी र गँडेउला (चिनियाँ बालकथा)
माहुरी र गँडेउला (चिनियाँ बालकथा)
₨ 100.00
₨ 100.00

आमा (बालउपन्यास)

भुँडीपुराण प्रकाशनको “आमा” हरि खनालद्वारा तयार पारिएको बाल उपन्यास हो ।
भोक लाग्यो आमा, निद्रा लाग्यो आमा, नयाँ लुगा चाहियो आमा, पेट दुख्यो वा ऐया भयो आमा, कतै ठेस लाग्यो आमा, लडियो भने बोल्ने पहिलो शब्द ऐया आमा ।
जन्मपूर्व नौ महिनासम्म गर्भभित्र ...

₨ 200.00 200.0 NPR ₨ 200.00

₨ 200.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “आमा” हरि खनालद्वारा तयार पारिएको बाल उपन्यास हो ।

भोक लाग्यो आमा, निद्रा लाग्यो आमा, नयाँ लुगा चाहियो आमा, पेट दुख्यो वा ऐया भयो आमा, कतै ठेस लाग्यो आमा, लडियो भने बोल्ने पहिलो शब्द ऐया आमा ।

जन्मपूर्व नौ महिनासम्म गर्भभित्र बोकेर हिंड्ने आमा, गहिरो पीडा खपेर धर्तीमा ल्याइदिने आमा, घाउ दुखिरहेको छ, शरीर जलिरहेको छ तर शिशु देख्नासाथ मुसुक्क हाँसेर छिनमै दुख भुल्ने आमा। अनि आफ्नो छाती खोलेर चपचप दूध चुसाउने आमा ।

यो उपन्यास यस संसारका सम्पूर्ण जीवहरूका आमामा समर्पित छ ।

Book
ISBN 9789937729789
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) हरि खनाल 'हरे'