भुँडीपुराण प्रकाशनको “मैले छिचोलेका कुइनेटा” प्रा. डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको आत्मकथन हो ।
यस पुस्तकमा डा. चालिसेले पार गरेका जीवनका अनेक बाङ्गा-टिङ्गा घुम्तीहरू प्रस्तुत गरेका छन् ।
प्राणी विज्ञानमा विद्यावारिधि गरेका व्यक्तिबाट आफ्ना सुख-दु:ख र भोगाइहरू यस पुस्तकमा सुन्दर र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937747196 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Author(s) | प्रा.डा. मुकेशकुमार चालिसे |