गीता महिमा

Price:

₨ 150.00


सिर्जना र साधनाको सौगात
सिर्जना र साधनाको सौगात
₨ 500.00
₨ 500.00
मार्क्सवादी दर्शन त
मार्क्सवादी दर्शन त
₨ 700.00
₨ 700.00

गीता महिमा

भुँडीपुराण प्रकाशनको "गीता महिमा" महात्मा गान्धीद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको पुस्तक हो ।
पाण्डेयकै शब्दमा: "निश्चित रूपमा यो भन्न सकिन्छ कि जसले गीता पढ्छ, अथवा पूर्ण गीता पढ्न नसके पनि गान्धिकृत यो गीता पढ्छ उसमा गीताप्रतिको ...

₨ 150.00 150.0 NPR ₨ 150.00

₨ 150.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको "गीता महिमा" महात्मा गान्धीद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको पुस्तक हो ।

पाण्डेयकै शब्दमा: "निश्चित रूपमा यो भन्न सकिन्छ कि जसले गीता पढ्छ, अथवा पूर्ण गीता पढ्न नसके पनि गान्धिकृत यो गीता पढ्छ उसमा गीताप्रतिको रुचि अवश्य पनि बढ्नेछ । उनीहरूले थाहा पाउनेछन् कि हाम्रो देशमा मात्र हैन सारा संसारैभरि आज गीता किन यति लोकप्रिय ग्रन्थ बन्दै गएको छ ? त्यसैले पाठकहरूले जब यो पुस्तक पढ्नुहुनेछ तब मात्र थाहा पाउनुहुनेछ कि मानिसको जीवनको उद्देश्य के हो ? र त्यसको प्राप्ति कसरी हुन्छ ?"

Book
ISBN 9789937747264
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) मधुसूदन पाण्डेय