सिरानमा बस्नेहरू (कविता सङ्ग्रह)

Price:

₨ 250.00


ऋतुविचार (खण्डकाव्य)
ऋतुविचार (खण्डकाव्य)
₨ 120.00
₨ 120.00
आइमाईको अनुहार (कविता सङ्ग्रह)
आइमाईको अनुहार (कविता सङ्ग्रह)
₨ 200.00
₨ 200.00

सिरानमा बस्नेहरू (कविता सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “सिरानमा बस्नेहरू” लोकनाथ पुडासैनीद्वारा तयार पारिएको कवितासंग्रह हो ।
प्रस्तुत कवितासंग्रह कवि लोकनाथले मुलुकमै बसेर कर्म गरी देशभक्तिलाई उँचो पार्ने, विसङ्गतिको विरुद्ध लड्ने, राजनीतिक तथा सामाजिक अव्यवस्था दूर गर्ने, वैचारिक ...

₨ 250.00 250.0 NPR ₨ 250.00

₨ 250.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सिरानमा बस्नेहरू” लोकनाथ पुडासैनीद्वारा तयार पारिएको कवितासंग्रह हो ।

प्रस्तुत कवितासंग्रह कवि लोकनाथले मुलुकमै बसेर कर्म गरी देशभक्तिलाई उँचो पार्ने, विसङ्गतिको विरुद्ध लड्ने, राजनीतिक तथा सामाजिक अव्यवस्था दूर गर्ने, वैचारिक एकता मार्फत् रूपान्तरणलाई सार्थक बनाउने, नयाँ पुस्तालाई सही मार्गदर्शन दिई अघि बढ्न प्रेरित गर्ने, उर्जावान नेतृत्वलाई सम्मान गर्ने, सीमा मिच्ने लगायतको विस्तारवादका विरुद्ध आवाज उठाउने, दलाली मार्फत् होइन श्रम सीप मार्फत् विकास परिपुष्ट गर्ने, अनावश्यक रासायनिक प्रयोगलाई दुरूत्साहन गरी आर्गानिकपनलाई आत्मसात गर्ने, श्रमको सम्मान गर्ने, लोकतान्त्रिक जीवन पद्धति एवम् बाम विचारधारालाई समृद्ध पार्ने लगायतका असंख्य विषयलाई समेटी आखिरीमा विश्व मानवसमाजलाई आक्रान्त पार्ने कोरोना भाइरसको सन्दर्भमा कविता रचना गरेका छन् ।

Book
ISBN 9789937747356
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) लोकनाथ पुडासैनी