भुँडीपुराण प्रकाशनको “मेरी प्रिया” डा. डी. आर. उपाध्यायद्वारा तयार पारिएको उपन्यास हो ।
लेखककै शब्दमा “प्रिय-प्रियालाई आफ्नो मन-मस्तिष्कमा सजाउन नचाहने विश्वमा विरलै कोही होला । ‘मेरी प्रिया’ उच्चारण गर्दा हृदयको गहिराइदेखि नै गौरवको अनुभूति गर्ने चाहना हरेक व्यक्तिको हुन्छ । यसैलाई चरितार्थ गर्ने हरसम्भव प्रयास मैले ‘मेरी प्रिया’ मा गरेको छु ।”
| Book | |
|---|---|
| ISBN | 9789937747455 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Author(s) | डा. डी. आर. उपाध्याय |