बोध, सृजना र सम्पादन

Price:

₨ 350.00


गोविन्द गोठालेका कथाका नारी पात्र (समालोचना)
गोविन्द गोठालेका कथाका नारी पात्र (समालोचना)
₨ 200.00
₨ 200.00
दर्शन, शिक्षा र आचरण
दर्शन, शिक्षा र आचरण
₨ 360.00
₨ 360.00

बोध, सृजना र सम्पादन

भुँडीपुराण प्रकाशनको “बोध, सृजना र सम्पादन” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको पुस्तक हो ।
साहित्य त्यस्तो वस्तु हो जसले जस्तै कठोर मानिसलाई क्षणमै पगाल्छ त्यसैले सृजनाभित्र अपार शक्ति छ । कथा गीत, गजल वा श्रव्यदृश्यका माध्यमबाट मानिसभित्रको ...

₨ 350.00 350.0 NPR ₨ 350.00

₨ 350.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “बोध, सृजना र सम्पादन” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको पुस्तक हो ।

साहित्य त्यस्तो वस्तु हो जसले जस्तै कठोर मानिसलाई क्षणमै पगाल्छ त्यसैले सृजनाभित्र अपार शक्ति छ । कथा गीत, गजल वा श्रव्यदृश्यका माध्यमबाट मानिसभित्रको कोमलपनलाई छुन सकिन्छ र त्यसको प्रभावमा मानिस (सेन्टिमेन्टल) भावात्मक बन्दछ ।

यस पुस्तकको रचना मानिसभित्रको त्यही कोमलपन र त्यसले उमार्ने साहित्यको सृजनाको विषयमा लेखिएको हो। बोध वा अनुभूतिको विषयबाट भाव वा विचारको सृजना र त्यसको सम्पादन पछि प्रकाशनबाट एउटा सिंगो रचना बन्दछ भन्दै साहित्यका विधागत निर्माणको उद्देश्यले तयार पारिएको यस पुस्तकबाट साहित्य सृजना गर्न चाहनेका लागि उपयोगी बन्नेछ भन्ने आशा राखेका छौँ ।

Book
ISBN 9789937747479
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) बद्रीप्रसाद ढकाल