बेमौसमी भाउजु (लघु उपन्यास)

Price:

₨ 150.00


मेरी प्रिया (उपन्यास)
मेरी प्रिया (उपन्यास)
₨ 350.00
₨ 350.00
बल्ली (उपन्यास)
बल्ली (उपन्यास)
₨ 200.00
₨ 200.00

बेमौसमी भाउजु (लघु उपन्यास)

भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो ।
प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो ।
यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय ...

₨ 150.00 150.0 NPR ₨ 150.00

₨ 150.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो ।

प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो ।

यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय प्रणयसूत्रले दिने अल्पकालीन आनन्द र दीर्घकालीन कठिनाइहरूलाई मात्रात्मक आधारमा प्रस्तुत गर्ने सामान्य प्रयास गरिएको छ ।

एउटी १६ बर्षे छोरी, बुहारीमा बदलि भोग्नुपरेका जीवनका आरोह-अवरोहलाई यथार्थपरक ढङ्गबाट पाठकमाझ लैजाने जमर्को पनि गरिएको छ ।

Book
ISBN 9789937747547
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) वासुदेव सापकोटा