बल्ली (उपन्यास)

Price:

₨ 200.00


बेमौसमी भाउजु (लघु उपन्यास)
बेमौसमी भाउजु (लघु उपन्यास)
₨ 150.00
₨ 150.00
रातो साडी (उपन्यास)
रातो साडी (उपन्यास)
₨ 150.00
₨ 150.00

बल्ली (उपन्यास)

भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो ।
पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम हो। २०४६ सालको जनआन्दोलन पछि बहुदल आयो भन्न थालिएको छ उसलाई । बल्ली चरम गरिबीको जीवन ...

₨ 200.00 200.0 NPR ₨ 200.00

₨ 200.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो ।

पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम हो। २०४६ सालको जनआन्दोलन पछि बहुदल आयो भन्न थालिएको छ उसलाई । बल्ली चरम गरिबीको जीवन बिताइरहेको थारु समुदायको व्यक्ति हो, उसको घर घरजस्तो छैन। घरभित्र ऊ जे गर्छ, त्यो सबै बाहिरबाटै देखिन्छ र बाहिरको गतिविधि नियाल्न पनि ।

उही बल्लीको कथा समावेश छ यस पुस्तकमा ।

Book
ISBN 9789937747561
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) मधुसूदन पाण्डेय