अमेरिकामा ९० दिन (नियात्रा)

Price:

₨ 180.00


श्वेत पर्वत (नियात्रा)
श्वेत पर्वत (नियात्रा)
₨ 490.00
₨ 490.00
उमिहोतारू (नियात्रा सङ्ग्रह)
उमिहोतारू (नियात्रा सङ्ग्रह)
₨ 300.00
₨ 300.00

अमेरिकामा ९० दिन (नियात्रा)

भुँडीपुराण प्रकाशनको “अमेरिकामा ९० दिन” राम विनयद्वारा तयार पारिएको नियात्राकृति हो ।
ठिक डेढ दशकअघि श्रष्टा राम विनय आफ्नी श्रीमतीसहित अमेरिकाको भ्रमणमा निस्किनुभएको थियो ।
अमेरिकामा करिब तीन महिनासम्म बस्दा र त्यस मुलुकका केही प्रसिद्ध ठाउँहरूको ...

₨ 180.00 180.0 NPR ₨ 180.00

₨ 180.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “अमेरिकामा ९० दिन” राम विनयद्वारा तयार पारिएको नियात्राकृति हो ।

ठिक डेढ दशकअघि श्रष्टा राम विनय आफ्नी श्रीमतीसहित अमेरिकाको भ्रमणमा निस्किनुभएको थियो ।

अमेरिकामा करिब तीन महिनासम्म बस्दा र त्यस मुलुकका केही प्रसिद्ध ठाउँहरूको भ्रमण गर्दा उहाँले अमेरिकी र नेपाली समाजबीच तुलना गर्न चाहनु भयो ।

अमेरिकामा गैर बसोबास गरेका नेपालीहरूको अवस्थालाई नियाल्ने इच्छा प्रकट गर्नुभयो र उनीहरूले नेपालप्रति दर्शाउने माया, ममताको गहिराइ पनि खोतल्ने प्रयत्न गर्नुभयो ।

अमेरिका भ्रमणका क्रममा आफूले भोगेका अनुभवहरूलाई शब्दबद्ध गर्ने क्रममा विनयले यिनै पक्षहरूलाई प्राथमिकतामा राख्नुभएको छ ।

Book
ISBN 9789937747875
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) राम विनय