होमस्टे (कथा सङ्ग्रह)

Price:

₨ 390.00


परदेशी मित्र (कथा सङ्ग्रह)
परदेशी मित्र (कथा सङ्ग्रह)
₨ 290.00
₨ 290.00
मोम्चो (कथा सङ्ग्रह)
मोम्चो (कथा सङ्ग्रह)
₨ 380.00
₨ 380.00

होमस्टे (कथा सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “होमस्टे” निरन्जन आचार्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस पुस्तकमा यही समाजका परिवेशसंगै जन्मिएका घटनाहरू रहेका छन् जसमा कतिपय पात्रका भूमिकामा लेखक आफैं पनि छन् भने कतिपय पात्रहरू लेखककै वरिपरिकै हुन् किनभने उनी पनि यही ...

₨ 390.00 390.0 NPR ₨ 390.00

₨ 390.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “होमस्टे” निरन्जन आचार्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।

यस पुस्तकमा यही समाजका परिवेशसंगै जन्मिएका घटनाहरू रहेका छन् जसमा कतिपय पात्रका भूमिकामा लेखक आफैं पनि छन् भने कतिपय पात्रहरू लेखककै वरिपरिकै हुन् किनभने उनी पनि यही समाजकै पात्र हुन् ।

समाजमा रहेका प्रत्येक सकारात्मक र नकारात्मक कुराको प्रवाहलाई यही समाजवासी भएकाले मा पनि रोक्न र परित्याग गर्न सकिंदैन । तर पनि नकारात्मकतालाई सकारात्मक अभ्यासमा सामेल गराई समाजमा स्थायित्व दिने दायित्वबोध लेखकले पनि गरेका छन् ।

Book
ISBN 9789937747936
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) निरञ्जन आचार्य