पार्वती महाकाव्य

Price:

₨ 490.00


मुटु हराएको मान्छे (कवितासङ्ग्रह)
मुटु हराएको मान्छे (कवितासङ्ग्रह)
₨ 150.00
₨ 150.00
थुनिएको जिन्दगी (कवितासङ्ग्रह)
थुनिएको जिन्दगी (कवितासङ्ग्रह)
₨ 200.00
₨ 200.00

पार्वती महाकाव्य

भुँडीपुराण प्रकाशनको “पार्वती महाकाव्य” टीकाराम शर्मा पौडेलद्वारा तयार पारिएको महाकाव्य कृति हो ।
पार्वती महाकाव्य पूर्वीय आचार्यहरूले पहिचान गरेका महाकाव्यका लक्षणसँग सम्बद्ध छ ।
शिवकी अर्धाङ्गिनी पार्वतीलाई केन्द्रमा राखेर उनको जन्मको सम्बन्धका ...

₨ 490.00 490.0 NPR ₨ 490.00

₨ 490.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “पार्वती महाकाव्य” टीकाराम शर्मा पौडेलद्वारा तयार पारिएको महाकाव्य कृति हो ।

पार्वती महाकाव्य पूर्वीय आचार्यहरूले पहिचान गरेका महाकाव्यका लक्षणसँग सम्बद्ध छ ।

शिवकी अर्धाङ्गिनी पार्वतीलाई केन्द्रमा राखेर उनको जन्मको सम्बन्धका बारेमा पूर्वीय वाङ्‌मयमा भएगरेका चर्चा, लोकजीवनले निरन्तर भन्दै आएका मौखिक परम्परामा रहेका विषयवस्तु, समकालीन समयमा पौराणिक ग्रन्थलाई केन्द्रमा राखेर खोज तथा अनुसन्धान गरी प्राप्त भएका तथ्य एवम् सत्यलाई पार्वतीको जीवनवृत्त पहिचान गर्ने दृष्टिबाट यो काव्य रचना गरिएको छ ।

Book
ISBN 9789937772082
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) टीकाराम शर्मा पौडेल