एकादेशमा (लोककथाहरू)

Price:

₨ 190.00


बादलपानी (बाल कविता सङ्ग्रह)
बादलपानी (बाल कविता सङ्ग्रह)
₨ 100.00
₨ 100.00
रोजीको हवाईजहाज (बालउपन्यास)
रोजीको हवाईजहाज (बालउपन्यास)
₨ 200.00
₨ 200.00

एकादेशमा (लोककथाहरू)

भुँडीपुराण प्रकाशनको “एकादेशमा” हरि खनालद्वारा तयार पारिएको लोककथासङ्ग्रह हो ।
लोककथा लोकसाहित्यको प्रख्यात विधा हो । लोकजीवनमा एकले अर्कोलाई सुनाउँदै आएका कथाहरू नै लोककथा हुन् ।
यस्ता कथाहरूमा प्रचुर रूपमा धार्मिक र सांस्कृतिक रस प्रवाहित हुन्छ । यी ...

₨ 190.00 190.0 NPR ₨ 190.00

₨ 190.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “एकादेशमा” हरि खनालद्वारा तयार पारिएको लोककथासङ्ग्रह हो ।

लोककथा लोकसाहित्यको प्रख्यात विधा हो । लोकजीवनमा एकले अर्कोलाई सुनाउँदै आएका कथाहरू नै लोककथा हुन् ।

यस्ता कथाहरूमा प्रचुर रूपमा धार्मिक र सांस्कृतिक रस प्रवाहित हुन्छ । यी कथाहरूमा बग्ने बौद्धिकतामा पनि पाठकलाई आनन्दुभूति हुन्छ ।

प्रस्तुत कथाहरू लेखकले बाल्यकालदेखि प्रौढकालसम्म आर्जन गरेका संकलन हुन् ।

Book
ISBN 9789937772136
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) हरि खनाल