रावणायन (पौराणिक उपन्यास)

Price:

₨ 450.00


प्रतिताप (उपन्यास)
प्रतिताप (उपन्यास)
₨ 320.00
₨ 320.00
कलियुगकी राधा (उपन्यास)
कलियुगकी राधा (उपन्यास)
₨ 450.00
₨ 450.00

रावणायन (पौराणिक उपन्यास)

भुँडीपुराण प्रकाशनको “रावणायन” खनाल रेवतीरमणद्वारा तयार पारिएको पौराणिक उपन्यास हो ।
लोकले विश्वास गरेका, मानेका र पुजेका सबै व्यक्ति साँच्चै राम्रा र ठूला हुँदैनन् र जसलाई बदनाम गराइयो, मूर्ख भनियो, दुराचारी मानियो र राक्षस भनेर प्रचार गरियो, ...

₨ 450.00 450.0 NPR ₨ 450.00

₨ 450.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “रावणायन” खनाल रेवतीरमणद्वारा तयार पारिएको पौराणिक उपन्यास हो ।

लोकले विश्वास गरेका, मानेका र पुजेका सबै व्यक्ति साँच्चै राम्रा र ठूला हुँदैनन् र जसलाई बदनाम गराइयो, मूर्ख भनियो, दुराचारी मानियो र राक्षस भनेर प्रचार गरियो, वास्तवमा ती सज्जन, न्यायप्रिय, विद्वान् र असल पनि थिए भन्ने वैचारिक दृष्टिकोणका साथ् आएको कृति हो रावणायन ।

यस कृतिले नेपाली समाजको मानसिकतामा भगवान् रामको शत्रु, दुष्ट प्रवृत्तिको राक्षस भनेर चिनिने रावणलाई नायकत्व प्रदान गरेको छ ।

Book
ISBN 9789937772143
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) खनाल रेवतीरमण