भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा

Price:

₨ 390.00


महान नेपाली
महान नेपाली
₨ 451.00
₨ 451.00
गजल सिद्धान्त र गजलको परिवर्तित स्वरूप चारु
गजल सिद्धान्त र गजलको परिवर्तित स्वरूप चारु
₨ 400.00
₨ 400.00

भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा

भुँडीपुराण प्रकाशनको “भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा” प्रा.डा. देवीप्रसाद गौतम र डा. शालिकराम पौड्यालद्वारा तयार पारिएको पुस्तक हो ।
यस पुस्तकमा ऐतिहासिक भाषाविज्ञानका विविध सम्प्रदाय र परम्पराका बारेमा अध्ययन गरिएको छ ।
यसमा भाषिक चिन्तनको ...

₨ 390.00 390.0 NPR ₨ 390.00

₨ 390.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा” प्रा.डा. देवीप्रसाद गौतम र डा. शालिकराम पौड्यालद्वारा तयार पारिएको पुस्तक हो ।

यस पुस्तकमा ऐतिहासिक भाषाविज्ञानका विविध सम्प्रदाय र परम्पराका बारेमा अध्ययन गरिएको छ ।

यसमा भाषिक चिन्तनको पूर्वीय र पाश्चात्य परम्परा, संरचनात्मक भाषाविज्ञान, रूपार्थपरक व्याकरण, व्यवस्थापरक व्याकरण, रूपान्तरण व्याकरण र कारक व्याकरण परम्पराको अध्ययनलाई प्रस्तुत गरिएको छ ।

यहाँ आधुनिक भाषाविज्ञानको विकाससँगै देखा परेका विभिन्न भाषिक सम्प्रदाय र स्कुलहरू तथा तिनले अघि सारेका भाषिक मान्यतालाई सरल रूपमा प्रस्तुत गरिएको छ ।

Book
ISBN 9789937772464
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) प्रा.डा. देवीप्रसाद गौतम