प्रशान्तदोन (सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास)
भुँडीपुराण प्रकाशनको “प्रशान्तदोन” मिखाइल शोलोखोवद्वारा रचिएको र गोपीरमण उपाध्यायद्वारा अनुवादित सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास हो ।
प्रशान्तदोन विश्वका उपन्यासका भण्डारको एउटा महाभारत हो ।
सन् १९२६ देखि १९४० बीचको १५ वर्षको अवधिमा लेखिएको ...
भुँडीपुराण प्रकाशनको “प्रशान्तदोन” मिखाइल शोलोखोवद्वारा रचिएको र गोपीरमण उपाध्यायद्वारा अनुवादित सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास हो ।
प्रशान्तदोन विश्वका उपन्यासका भण्डारको एउटा महाभारत हो ।
सन् १९२६ देखि १९४० बीचको १५ वर्षको अवधिमा लेखिएको शोलोखोवको प्रशान्तदोनमा सन् १९१४ देखि १९२२ सम्मको रुसी सामाजिक जीवन र इतिहासको वर्णन तथा चित्रण गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772600 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Author(s) | मिखाइल शोलोखोव |