नेपालमा बुद्धधर्मको इतिहास

Price:

₨ 320.00


भारतको आधुनिक इतिहास
भारतको आधुनिक इतिहास
₨ 490.00
₨ 490.00
गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु
गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु
₨ 600.00
₨ 600.00

नेपालमा बुद्धधर्मको इतिहास

भुँडीपुराण प्रकाशनको “नेपालमा बुद्धधर्मको इतिहास” डा. चन्द्रकला घिमिरेद्वारा तयार पारएको ऐतिहासिक पुस्तक हो ।
नेपालको लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देही जिल्लाको लुम्बिनी उद्यानमा इसापूर्व ६२३ मा सिद्धार्थ गौतमकोजन्म भएको थियो ।
सिद्धार्थले सत्यको ...

₨ 320.00 320.0 NPR ₨ 320.00

₨ 320.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपालमा बुद्धधर्मको इतिहास” डा. चन्द्रकला घिमिरेद्वारा तयार पारएको ऐतिहासिक पुस्तक हो ।

नेपालको लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देही जिल्लाको लुम्बिनी उद्यानमा इसापूर्व ६२३ मा सिद्धार्थ गौतमकोजन्म भएको थियो ।

सिद्धार्थले सत्यको खोजीमा २९ वर्षको उमेरमा गृहत्याग गरी, ६ वर्ष लामो दुष्करचयार्पश्चात् ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए ।

बुद्धको महापरिनिर्वाणपछि, सङ्घमा रहेका भिक्षुहरूले बुद्धको शिक्षालाई औपचारिकरूपमा सङ्गृहीत गर्नुपर्ने आवश्यकता देख र सोहीअनुसार उनको महापरिनिर्वाणको तीन महिनपछि नै पहिलो बौद्ध संयागन भयो ।

प्रस्तुत पुस्तक खासगरी त्रिभुवन विश्वविद्यालय, बौद्ध अध्ययन केन्द्रीय विभागअन्तर्गत स्नातकोत्तर तहको हिस्ट्री अफ बुद्धिज्म इन नेपाल (History of Buddhism in Nepal) विषयको पाठ्यक्रमको आवश्यकताअनुसार तयार गरिएको छ ।

Book
ISBN 9789937772617
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) डा. चन्द्रकला घिमिरे (अधिकारी)