घरः घर जस्तो छैन (कविता सङ्ग्रह)

Price:

₨ 250.00


थुनिएको जिन्दगी (कवितासङ्ग्रह)
थुनिएको जिन्दगी (कवितासङ्ग्रह)
₨ 200.00
₨ 200.00
मामुली मान्छे (कविता सङ्ग्रह)
मामुली मान्छे (कविता सङ्ग्रह)
₨ 350.00
₨ 350.00

घरः घर जस्तो छैन (कविता सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “घरः घर जस्तो छैन” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।
यस सङ्ग्रहभित्रका रचनाहरू साहित्यिक, साप्ताहिक, दैनिक पत्रपत्रिकामा प्रकाशित भएका हुन् ।
माणिकरत्न शाक्यबाहेक रेशमा शाक्य, शर्मिला शाक्य, रमेशकुमार शाक्यका ...

₨ 250.00 250.0 NPR ₨ 250.00

₨ 250.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “घरः घर जस्तो छैन” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।

यस सङ्ग्रहभित्रका रचनाहरू साहित्यिक, साप्ताहिक, दैनिक पत्रपत्रिकामा प्रकाशित भएका हुन् ।

माणिकरत्न शाक्यबाहेक रेशमा शाक्य, शर्मिला शाक्य, रमेशकुमार शाक्यका उपनामले पनि रचना सिर्जना गरेर विभिन्न पत्रपत्रिकामा प्रकाशित गरिएका छन् ।

माणिकका कविताहरू कतै गीतगजल, कतै मुक्तक, कतै हाइक्यु त कतै झ्याउरेका सुगन्धमा फैलिएका छन् ।

कविले देखे-भोगेका विषयवस्तुलाई व्यङ्ग्यको चास्नीमा डुबाएर सरल सहज तर प्रेमको मझेरीमा भावनाका फूल फुलाउँदै कविमन यत्रतत्र सर्वत्र झुल्न थाल्छ ।

Book
ISBN 9789937772709
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) माणिकरत्न शाक्य