जनविद्रोह र सिद्धान्त

Price:

₨ 900.00


विचारधारात्मक सङ्घर्ष
विचारधारात्मक सङ्घर्ष
₨ 490.00
₨ 490.00
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
₨ 490.00
₨ 490.00

जनविद्रोह र सिद्धान्त

भुँडीपुराण प्रकाशनको “जनविद्रोह र सिद्धान्त” हस्तबहादुर केसीद्वारा तयार पारिएको वैचारिक कृति हो ।
प्रस्तुत पुस्तकमा ‘जनविद्रोह र सिद्धान्त’का प्रश्नहरूमा विशेष ध्यान दिने प्रयास गरिएको छ ।
‘जनविद्रोह र सिद्धान्’ परस्पर अन्तर्सम्बन्धित विषय हुन् । ...

₨ 900.00 900.0 NPR ₨ 900.00

₨ 900.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “जनविद्रोह र सिद्धान्त” हस्तबहादुर केसीद्वारा तयार पारिएको वैचारिक कृति हो ।

प्रस्तुत पुस्तकमा ‘जनविद्रोह र सिद्धान्त’का प्रश्नहरूमा विशेष ध्यान दिने प्रयास गरिएको छ ।

‘जनविद्रोह र सिद्धान्’ परस्पर अन्तर्सम्बन्धित विषय हुन् । क्रान्ति र विद्रोहका बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । क्रान्तिका बीचबाट विद्रोहको विकास हुने गर्दछ भने विद्रोहको माध्यमबाट क्रान्ति सम्पन्न गर्न सकिन्छ ।

यस पुस्तकमा समावेश गरिएका लेखहरूमा विशेष गरेर नेपाली नयाँ जनवादी क्रन्ति, विश्व तथा नेपाली कम्युनिस्ट आन्दोलन, वर्गसङ्घर्ष तथा अन्तर्सङ्घर्ष वा दुइलाइन सङ्घर्ष, पार्टी तथा क्रान्तिका विविध समस्याहरू, पार्टीका कार्यदिशा नीति तथा कार्यक्रम, कार्ययोजना लगायतका मान्यतामा आधारीत विषयहरू समेटिएका छन् ।

Book
ISBN 9789937772839
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) हस्तबहादुर केसी