उदासीन रूखहरू (उपन्यास)

Price:

₨ 330.00


Running From The Dreamland
Running From The Dreamland
₨ 430.00
₨ 430.00
पृथ्वी कसको ? (कविता सङ्ग्रह)
पृथ्वी कसको ? (कविता सङ्ग्रह)
₨ 100.00
₨ 100.00

उदासीन रूखहरू (उपन्यास)

भुँडीपुराण प्रकाशनको “उदासीन रुखहरू” प्रेम प्रधानद्वारा तयार पारिएको उपन्यास हो ।
यस उपन्यासमा लेखकले मान्छेको मानसिक स्थिति, मानसिक वृत्तिहरू र वैयक्तिक आन्तरिक जीवनलाई नै बढी हेर्ने, छाम्ने, पढ्ने, दृश्यालोकन गर्ने र बुझ्ने कोसिस गरेका छन् ...

₨ 330.00 330.0 NPR ₨ 330.00

₨ 330.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “उदासीन रुखहरू” प्रेम प्रधानद्वारा तयार पारिएको उपन्यास हो ।

यस उपन्यासमा लेखकले मान्छेको मानसिक स्थिति, मानसिक वृत्तिहरू र वैयक्तिक आन्तरिक जीवनलाई नै बढी हेर्ने, छाम्ने, पढ्ने, दृश्यालोकन गर्ने र बुझ्ने कोसिस गरेका छन् ।

उपन्यासमा पात्र-पात्राहरूको मन र वृत्तिहरूको अध्ययन, मनोविश्लेषण र आन्तरिक जीवनको खोज मात्र होइन तर उनीहरूको जीवनका विविध पक्षहरू छाम्ने र हेर्ने कोसिस छ ।

पुस्तकमा लेखकले चारित्रिक, मानसिक र मनको चिन्ता, सत्यता, स्पन्दन र जीवनको गहन र जटिल यथार्थलाई हेर्ने र अध्ययन गर्ने कोसिस गरेका छन् ।

Book
ISBN 9789937784009
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) प्रेेम प्रधान