गतिशील जिन्दगी (संस्मरण सङ्ग्रह)

Price:

₨ 400.00


उमिहोतारू (नियात्रा सङ्ग्रह)
उमिहोतारू (नियात्रा सङ्ग्रह)
₨ 300.00
₨ 300.00
टेकु हिरासत (संस्मरण)
टेकु हिरासत (संस्मरण)
₨ 300.00
₨ 300.00

गतिशील जिन्दगी (संस्मरण सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “गतिशील जिन्दगी” इन्दिरा दीक्षितद्वारा तयार पारिएको संस्मरण सङ्ग्रह हो ।
यस पुस्तकमा चौधवटा संस्मरणहरू समेटिएका छन् ।
यिनमा केही नितान्त नियात्रापरक संस्मरणहरू छन् भने केही जीवनी तथा घटनामूलक संस्मरणहरू रहेका छन् ।
नेपाल, भारत, ...

₨ 400.00 400.0 NPR ₨ 400.00

₨ 400.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “गतिशील जिन्दगी” इन्दिरा दीक्षितद्वारा तयार पारिएको संस्मरण सङ्ग्रह हो ।

यस पुस्तकमा चौधवटा संस्मरणहरू समेटिएका छन् ।

यिनमा केही नितान्त नियात्रापरक संस्मरणहरू छन् भने केही जीवनी तथा घटनामूलक संस्मरणहरू रहेका छन् ।

नेपाल, भारत, अस्ट्रेलियाका विभिन्न स्थानहरूमा नियात्राकारद्वारा गरिएका यात्राजन्य विषयवस्तुमा आधारित संस्मरणहरू नै यस कृतिका मुख्य स्तम्भ हुन् ।

Book
ISBN 9789937784092
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) इन्दिरा दीक्षित