वृद्ध मनोविज्ञान र साहित्य

Price:

₨ 220.00


आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय)
 विश्लेषण
आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण
₨ 890.00
₨ 890.00
कथा परिशीलन
कथा परिशीलन
₨ 450.00
₨ 450.00

वृद्ध मनोविज्ञान र साहित्य

भुँडीपुराण प्रकाशनको “वृद्ध मनोविज्ञान र साहित्य” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको ज्येष्ठ साहित्य सम्बन्धी पुस्तक हो ।
यस पुस्तकमा पाका उमेरका वा वृद्ध मानिसका जीवनका अनुभव र अनुभूतिसँगै उनीहरूको मनोविज्ञान, मनोविष्लेषण तथा साहित्यमा तिनको ...

₨ 220.00 220.0 NPR ₨ 220.00

₨ 220.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “वृद्ध मनोविज्ञान र साहित्य” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको ज्येष्ठ साहित्य सम्बन्धी पुस्तक हो ।

यस पुस्तकमा पाका उमेरका वा वृद्ध मानिसका जीवनका अनुभव र अनुभूतिसँगै उनीहरूको मनोविज्ञान, मनोविष्लेषण तथा साहित्यमा तिनको प्रयोगका विषय समेटिएका छन् ।

वृद्ध वा पाका मान्छेका जीवनमा देखिएका संवेग, अनुभूति र भइरहेका घटना वा क्रियाकलापको विषयमा लेखिएको यो पुस्तक निकै उपयोगी र विशेष बनेको छ ।

प्रायः वृद्धवृद्धाका वा पाका मान्छेका विभिन्न मनका अवस्था, त्यसद्वारा गरिएका क्रियाकलाप विधागत विषयहरूमा समेटिएको पाइन्छ । समय र उमेरका परिवेशका भोगाइ र मनोविज्ञान यस पुस्तकमा समेटिएका छन् ।

Book
ISBN 9789937784160
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) बद्रीप्रसाद ढकाल