कथा परिशीलन

Price:

₨ 450.00


वृद्ध मनोविज्ञान र साहित्य
वृद्ध मनोविज्ञान र साहित्य
₨ 220.00
₨ 220.00
स्रष्टा, समिक्षा र संस्कृति
स्रष्टा, समिक्षा र संस्कृति
₨ 250.00
₨ 250.00

कथा परिशीलन

भुँडीपुराण प्रकाशनको “कथा परिशीलन” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
यस पुस्तकमा सङ्कलित समालोचनामध्ये चारओटा समालोचनाहरू जनयुद्धको विषयप्रसङ्गमा आधारित छन् । तिनमा जनयुद्धको प्रसङ्ग नै केन्द्रीय विषय बनेर आएको छ । ...

₨ 450.00 450.0 NPR ₨ 450.00

₨ 450.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “कथा परिशीलन” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।

यस पुस्तकमा सङ्कलित समालोचनामध्ये चारओटा समालोचनाहरू जनयुद्धको विषयप्रसङ्गमा आधारित छन् । तिनमा जनयुद्धको प्रसङ्ग नै केन्द्रीय विषय बनेर आएको छ । त्यसो त अन्य केही समालोचनामा पनि प्रसङ्गवश जनयुद्धको विषयले प्रवेश पाएको छ । समकालीन समयको लेखकको वैचारिक आस्थाको मियो भन्नु जनयुद्धको प्रक्रिया हो र त्यस प्रक्रियाको सौन्दर्यलाई उपस्थापन गर्नु हो । जनयुद्ध सिर्जित नयाँ यथार्थको व्याख्या, जनयुद्धको सौन्दर्यलाई पर्गेल्ने चेष्टा, जनयुद्धसिर्जित आतङ्क र आनन्दसम्बन्धी व्याख्याबाट लेखकका समकालीन जनाउने जनयुद्ध समार्थित कथाधारा, जनयुद्धप्रति पूर्णतः विमति जनाउने जनयुद्धविरोधी कथाधाराका कथा यस पुस्तकको समीक्षा कार्यका आधार सामग्री रहेका छन् ।

Book
ISBN 9789937784191
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) प्रा.डा. गोपीन्द्र पौडेल