चेस खेलको परिचय

Price:

₨ 250.00


यौनका कुरा
यौनका कुरा
₨ 525.00
₨ 525.00
समग्र जीवनशैली व्यवस्थापन
समग्र जीवनशैली व्यवस्थापन
₨ 480.00
₨ 480.00

चेस खेलको परिचय

भुँडीपुराण प्रकाशनको “चेस खेलको परिचय” गोपीरमण उपाध्यायद्वारा लेखन तथा सङ्कलन गरिएको पुस्तक हो ।
एउटा खेलाडीले कस्तो परिस्थितिमा कस्तो निर्णायक चाल चलेर विजयी भयो, कुन खेलाडीले कसरी गलत चाल चल्दा राम्रो पोजिशनमा भएर पनि ऊ पराजित भयो भन्ने कुरा नै ...

₨ 250.00 250.0 NPR ₨ 250.00

₨ 250.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “चेस खेलको परिचय” गोपीरमण उपाध्यायद्वारा लेखन तथा सङ्कलन गरिएको पुस्तक हो ।

एउटा खेलाडीले कस्तो परिस्थितिमा कस्तो निर्णायक चाल चलेर विजयी भयो, कुन खेलाडीले कसरी गलत चाल चल्दा राम्रो पोजिशनमा भएर पनि ऊ पराजित भयो भन्ने कुरा नै सम्भवतः यस पुस्तकको मुख्य अनतर्वस्तु हो ।

यस पुस्तकमा आरम्भिक चालहरू कसरी चाल्नुपर्छ, मध्यचरणमा पुग्दा कस्ता-कस्ता जटिलता र समस्याहरू देखा पर्छन्, अन्त्य चरणतिर खेल कस्तो हुन्छ भन्नेदेखि लिएर चेस खेल्दै गएपछि बीचमा उत्पन्न हुने रहस्यमय चालहरू जसलाई चेस खेलका समस्याहरू पनि भन्ने गरिन्छ, ती सबै कुरा समावेश गरिएका छन् ।

Book
ISBN 9789937784221
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) गोपीरमण उपाध्याय