चैतु काका (कथा सङ्ग्रह)

Price:

₨ 390.00


मखमलीका राजाहरू (कथासङ्ग्रह)
मखमलीका राजाहरू (कथासङ्ग्रह)
₨ 250.00
₨ 250.00
सप्तकोशी किनारबाट (अनुसन्धान कृति)
सप्तकोशी किनारबाट (अनुसन्धान कृति)
₨ 400.00
₨ 400.00

चैतु काका (कथा सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “चैतु काका” अमृता पाठक चौलागाईँद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
कृष्ण धरावासीका शब्दमा, “यस सङ्ग्रहमा भएका कथाहरूले हाम्रै समाजमा हुने गरेका घटना र मनोदशालाई चित्रण गरेका छन् । सामान्य र देखिभोगिरहेकै कुराहरू राम्रो प्रस्तुतिले ...

₨ 390.00 390.0 NPR ₨ 390.00

₨ 390.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “चैतु काका” अमृता पाठक चौलागाईँद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।

कृष्ण धरावासीका शब्दमा, “यस सङ्ग्रहमा भएका कथाहरूले हाम्रै समाजमा हुने गरेका घटना र मनोदशालाई चित्रण गरेका छन् । सामान्य र देखिभोगिरहेकै कुराहरू राम्रो प्रस्तुतिले पठनीय भएका छन् । वैवाहिक सम्बन्धभित्रका दुर्व्यवहार, सामाजिक शोषण, आर्थिक दूरी, जातीय उत्पीडन, प्रेमका विविधता, मनोवैज्ञानिक विश्लेषण आदि कुराले कथाहरू पठनीय बनेका छन् । अधिकांश कथाहरू अँध्यारो पक्षलाई उधिनेर बाहिर निकाल्न प्रयत्नरत छन् । त्यसैले यस सङ्ग्रहभित्रका कथामा हाँसो, खुसी, आनन्द, मनोरञ्जन खोज्नुभन्दा आफू बसिरहेको समाजमा जीवन कहाँ कसरी कठ्याङ्ग्रिइरहेको रहेछ भन्ने कुरा बुझ्नतिर लाग्नुपर्ने बोध हुन्छ ।”

Book
ISBN 9789937784245
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) अमृता पाठक चौलागाईं