सान्दर्भिक समालोचना

Price:

₨ 150.00


नेपाली नाटकको रूपरेखा (समालोचना)
नेपाली नाटकको रूपरेखा (समालोचना)
₨ 290.00
₨ 290.00
टिप्पन समालोचना
टिप्पन समालोचना
₨ 500.00
₨ 500.00

सान्दर्भिक समालोचना

भुँडीपुराण प्रकाशनको “सान्दर्भिक समालोचना” डा. लक्ष्मणप्रसाद गौतमद्वारा तयार पारिएको समालोचना संग्रह हो ।
डा. गौतमका केही समीक्षात्मक लेखहरु बटुलेर यो ‘सान्धर्भिक समालोचना’ तयार पारिएको छ ।
यस संग्रहमा विभिन्न विषयका सत्रवटा लेखहरू सनगालिएका छन् र ...

₨ 150.00 150.0 NPR ₨ 150.00

₨ 150.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सान्दर्भिक समालोचना” डा. लक्ष्मणप्रसाद गौतमद्वारा तयार पारिएको समालोचना संग्रह हो ।

डा. गौतमका केही समीक्षात्मक लेखहरु बटुलेर यो ‘सान्धर्भिक समालोचना’ तयार पारिएको छ ।

यस संग्रहमा विभिन्न विषयका सत्रवटा लेखहरू सनगालिएका छन् र नाटकबाहेक काव्य/कविता, कथा-उपन्यास र निबन्धका बिषयमा गरिएका केही गम्भीर र केही सामान्य अध्ययनहरू यहाँ प्रस्तुत गरिएका छन् ।

लेखकका अध्ययनअन्तर्गत नेपाली साहित्यका केही शिर्षस्थ कृतिहरुलाई विभिन्न कोणबाट हेर्ने प्रयास उनको रहेको छ ।

Book
ISBN 9789993318149
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) डा. लक्ष्मण गौतम