बाइसे राज्यको इतिहास

Price:

₨ 450.00


स्वर्गको गाथा (गीतिसङ्ग्रह)
स्वर्गको गाथा (गीतिसङ्ग्रह)
₨ 150.00
₨ 150.00
खश साम्राज्यको इतिहास
खश साम्राज्यको इतिहास
₨ 490.00
₨ 490.00

बाइसे राज्यको इतिहास

भुँडीपुराण प्रकाशनको “बाइसे राज्यको इतिहास” प्रा. डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यस पुस्तकमा यसको शिर्षकजस्तै नेपालका बाइसे राज्यहरुको इतिहास उल्लेख गरिएको छ ।
पुस्तकबाट साभार:
“वंशावलीअनुसार कल्याणमल्ल राजा रिपुमल्लका ...

₨ 450.00 450.0 NPR ₨ 450.00

₨ 450.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “बाइसे राज्यको इतिहास” प्रा. डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।

यस पुस्तकमा यसको शिर्षकजस्तै नेपालका बाइसे राज्यहरुको इतिहास उल्लेख गरिएको छ ।

पुस्तकबाट साभार:

“वंशावलीअनुसार कल्याणमल्ल राजा रिपुमल्लका छोरा र उत्तराधिकारी थिए। अहिलेसम्म कल्याणमल्लको राज्यकाल (वि.सं. १५०३-१२) का पाँचवटा ताम्रपत्र पाइएका छन्। बझाङ्गका सामन्त राजा शक्तिवर्माको वि.सं. १५०३ को ताम्रपत्रमा कल्याणमल्लको छाप अंकित भएको पाइएको छ। यसबाट कल्याणमल्लका राजकालमा पनि बझाङ्गभेक डोटी राज्यकै प्रभुत्वमा रहेको प्रस्ट हुन्छ ।”

Book
ISBN 9789994637058
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) प्रा.डा. सूर्यमणि अधिकारी