सडक जिन्दगानी

Price:

₨ 140.00


गाउँको उत्थानमा सुकरात
गाउँको उत्थानमा सुकरात
₨ 250.00
₨ 250.00
ज्ञानको खोज - अध्यात्मभित्रको विज्ञान
ज्ञानको खोज - अध्यात्मभित्रको विज्ञान
₨ 490.00
₨ 490.00

सडक जिन्दगानी

भुँडीपुराण प्रकाशनको “सडक जिन्दगानी” रेवतराज तिमिल्सिना र शिवप्रसाद पौडेलद्वारा तयार पारिएको अध्ययन हो ।
यस अध्ययनले सडक बालबालिका तथा युवा युवतीहरूको जीवनचर्यामा प्रहरीहरूसंग हुने उनीहरुको सम्पर्कलाई उजिल्याएको छ ।
यस अध्ययनका लागि सडक बालबालिका तथा ...

₨ 140.00 140.0 NPR ₨ 140.00

₨ 140.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सडक जिन्दगानी” रेवतराज तिमिल्सिना र शिवप्रसाद पौडेलद्वारा तयार पारिएको अध्ययन हो ।

यस अध्ययनले सडक बालबालिका तथा युवा युवतीहरूको जीवनचर्यामा प्रहरीहरूसंग हुने उनीहरुको सम्पर्कलाई उजिल्याएको छ ।

यस अध्ययनका लागि सडक बालबालिका तथा युवाहरू भन्नाले पहिलो श्रेणीमा फोहोरको डुङ्गुरबाट प्लाष्टिक वा फालिएका सामानहरू सँगालेर कवाडमा बेच्ने बालबालिका तथा युवाहरू पर्दछन् ।

अर्को श्रेणीमा सडकका छेउछेउमा साना साना पसल राख्ने खुद्रा व्यापारीहरू, सडकमा कराएर सामान बेच्ने व्यापारीहरू, सामान वा मानिस ओसार्ने रिक्सा चालकहरू, बस तथा टेम्पोमा खलासी काम गर्नेहरू एवम् होटेलमा भाँडा माझ्नेहरू समेत पर्दछन् ।

Book
ISBN 9789994637072
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) रेवतराज तिमिल्सिना