गौमाया (कथा सङ्ग्रह)

Price:

₨ 100.00


Suffering to Happiness (Buddhist Philosophy)
Suffering to Happiness (Buddhist Philosophy)
₨ 500.00
₨ 500.00
हुर्किरहेका बालबालिकालाई चिनौँ (बाल मनोविज्ञान)
हुर्किरहेका बालबालिकालाई चिनौँ (बाल मनोविज्ञान)
₨ 200.00
₨ 200.00

गौमाया (कथा सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “गौमाया” दामोदर घिमिरेद्वारा तयार पारिएको एक कथा संग्रह हो ।
लेखकले हाम्रो समाजका अबोध नारीहरूका समस्यालाई गाउँकी छोरी, दिलमाया र असरजस्ता कथाहरूका माध्यमबाट सशक्त रूपले उभ्याउने लेखेक आमाको बरखी बार्दा पसलमा गएर चिया खान नसक्ने ...

₨ 100.00 100.0 NPR ₨ 100.00

₨ 100.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “गौमाया” दामोदर घिमिरेद्वारा तयार पारिएको एक कथा संग्रह हो ।

लेखकले हाम्रो समाजका अबोध नारीहरूका समस्यालाई गाउँकी छोरी, दिलमाया र असरजस्ता कथाहरूका माध्यमबाट सशक्त रूपले उभ्याउने लेखेक आमाको बरखी बार्दा पसलमा गएर चिया खान नसक्ने संस्कार र आस्थाको सूक्ष्मतम चित्रण गर्दै हाम्रो आश्वासनचाहिं तुरुन्तै दिइहाल्ने तर व्यवहारिक सहयोग भने भोलि भोलि भन्दै टार्दै जाने प्रवृत्तिलाई एउटा नारीको जवाफमा भित्तो पुग्ने गरी सक्षम भएका छन् ।

डा. तारानाथ शर्माका शब्दमा “दामोदर घिमिरेको यो कथासंग्रह माझिएको, सुन्दर र सरल भाषामा लेखिएको गद्यग्रन्थ हो । यसका एक-एक कथा पढिरहूँजस्ता, एक-एक अनुच्छेद अनुप्रासमय शैलीले गर्दा सम्झिरहूँजस्ता र एक-एक पात्रहरू हामीले दिनहुँ भेटिरहेजस्ता र भोगिरहेजस्ता छन् ।”

Book
ISBN N0006
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) दामोदर घिमिरे