Filters
Categories
अँध्यारो मानचित्र (कथा सङ्ग्रह)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “अँध्यारो मानचित्र” हरि खनालद्वारा तयार पारिएको कथासंग्रह हो ।
पुस्तकबाट साभार:
“समयको एउटा गर्तमा दमित क्रन्दन, चीत्कारलाई लिएर बुनिएका शब्दचित्रको संगालो हो यो । कसैको पीडामा मुटु दुख्दा र कसैलाई होच्याउँदा तथा आफ्नै स्वाभिमानमा ...
अविरल यात्रा (लघुकथा सङ्ग्रह)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “अविरल यात्रा” हरिप्रसाद भण्डारीद्वारा तयार पारिएको लघुकथा संग्रह हो ।
राजेन्द्र सुवेदीका शब्दमा “भण्डारीका कथामा मानव र मानावेतर दुई किसिमका पात्रहरू क्रियाशील छन् । मध्यकालीन आख्यानमा झैँ यहाँ मानवेतर पात्रहरू पनि संवाद र ...
अचम्मका कथाहरू
₨ 60.00 ₨ 60.00 60.0 NPR
भुँडीपुराण प्रकाशनको “अचम्मका कथाहरू” माधवप्रसाद अधिकारीद्वारा तयार कथा संग्रह हो ।
यस पुस्तकमा बालककालमा सुनिएका, पढिएका र आफूलाई असाध्यै मन परेका कथाहरूको पुन: स्मृति संकलित छ ।
त्यसैले यो मौलिक-अमौलिक र अधर्मौलिकता सम्मिश्रण हो भन्न सकिन्छ । हामीले ...
ह्विलचेयरको जिन्दगी (जीवनकथा -१)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “ह्विलचियरको जिन्दगी” कृष्णप्रसाद भण्डारीद्वारा तयार पारिएको सङ्घर्षशील जीवनकथा हो ।
डा. देवी नेपालका शब्दमा “ह्विलचियरको जिन्दगी यथार्थ विषयवस्तुमा आधारित आख्यानात्मक जीवनीसंग्रह हो । यसमा वर्तमानमा अपाङ्गताका कारण परिस्थिति, ...
कालिगढ (कथा सङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “कालिगढ” भक्त बहादुर बुढाद्वारा तयार पारिएको एक कथासंग्रह हो ।
‘कालिगढ’ कथाकार बुढाका २२ वटा कथाहरूको संग्रह हो भने शिर्षकथा ‘कालिगढ’ तिनै मध्येको एउटा प्रतिनिधि कथा हो ।
‘कालिगढ’ नेपाली आधुनिक, अथवा, अझ उत्तरआधुनिक ...
लघु कथा
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “लघु कथा (खण्ड २)” कमलमणी दिक्षित द्वारा रचिएका र ज्ञाननिष्ठ ज्ञवालीद्वारा सम्पादन गरिएका लघु कथाको संग्रह हो ।
पाठकले छोटो समयमा कमल दिक्षितका लघुकथाको मीठो स्वाद निकै चाखपूर्वक लिन सक्ने विश्वास हामीले लिएका छौं ।
संक्षेपमा ...
कुमाता (कथा सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “कुमाता” वसन्त पराजुलीद्वारा तयार पारिएको कथासंग्रह हो ।
यस पुस्तकका कथाहरू सामाजिक र सत्यसँग नजिक भएकाले कथा पढ्दा हृदयलाई नजिकैबाट छोएको अनुभूति हुन्छ ।
कथाहरूमा मानवीय प्रवृत्तिको सूक्ष्म विश्लेषण भएको छ । मन र मस्तिष्कसम्म ...
परावर्तन (लघुकथा)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “परावर्तन” हरि खनालद्वारा तयार पारिएको लघुकथासंग्रह हो ।
ससाना तर मर्म बोकेका लेखकका लघुकथामा विविधता, सामाजिकता, वैज्ञानिकता र दार्शनिक विचारका झिल्का भेटिन्छन् ।
यसमा व्यंग्य र मर्मको भरपूर प्रयोग गर्दै लघु आकारमा रहेर अर्थात ...
नीलो फूल (कथासङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “नीलो फूल” कृष्ण अधिकारीद्वारा रचिएको कथासंग्रह हो ।
यस संग्रहमा जम्मा १९ वटा कथाहरू छन् ।
यी कथाहरूले व्यक्ति, बाल, युवा र समाज मनोविज्ञानका क्षेत्रहरूको छनोट गरी बुनोट तयारी गरिएको पाइन्छ ।
यी कथाहरूले भूमिका आफै निर्माण ...
मोक्का (कथासङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “मोक्का” रुमु न्यौपानेद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस पुस्तकमा निकै चाखलाग्दा कथाहरू संग्रहित गरिएका छन् ।
जितौरी (कथासङ्ग्रह)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “जितौरी” पूर्ण ओलीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस कथासङ्ग्रहले नेपाली ग्रामीण जीवनशैलीलाई उजागर गरिदिएको छ ।
माजका विकृति विसंगतीलाई औंल्याउदै लेखकले पाठकलाई सोच्न बाध्य तुल्याउनेछन् ।
पुस्तकका बारेमा लेखकका शब्द:
"यस ...
देउदत्त र रानी मुखर्जीहरू (कथा सङ्ग्रह)
₨ 400.00 ₨ 400.00 400.0 NPR
भुँडीपुराण प्रकाशनको "देउदत्त र रानी मुखर्जीहरू" विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो ।
प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन् ।
यस क्रममा उनले देशमा ...
परदेशी मित्र (कथा सङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “परदेशी मित्र” इन्दिरा दीक्षितद्वारा तयार पारिएको कथा सङ्ग्रह हो ।
प्रस्तुत कथासङ्ग्रहमा नितान्त सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू रहेका छन् ।
पश्चिमा मुलुक बेलायत र अस्ट्रेलिया बसाइका क्रममा कथाकारले देखेको त्यस ...
होमस्टे (कथा सङ्ग्रह)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “होमस्टे” निरन्जन आचार्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस पुस्तकमा यही समाजका परिवेशसंगै जन्मिएका घटनाहरू रहेका छन् जसमा कतिपय पात्रका भूमिकामा लेखक आफैं पनि छन् भने कतिपय पात्रहरू लेखककै वरिपरिकै हुन् किनभने उनी पनि यही ...
मोम्चो (कथा सङ्ग्रह)
₨ 380.00 ₨ 380.00 380.0 NPR
भुँडीपुराण प्रकाशनको “मोम्चो” वसन्त पराजुलीद्वारा तयार पारिएको कथा संग्रह हो ।
प्रस्तुत पुस्तकका कथाहरू चितवन, मकवानपुर, धादिङ, नुवाकोटका पहाडतिर बसोबास गर्ने चेपाङ जातिको सांस्कृतिक जीवनको एउटा सानो पक्ष छोएर लेखिएको छ ।
आफ्नै भाषा, संस्कृति, भूगोल ...
पाइलाहरू (ऐतिहासिक कथासङ्ग्रह)
₨ 350.00 ₨ 350.00 350.0 NPR
भुँडीपुराण प्रकाशनको “पाइलाहरू” हरि खनालद्वारा तयार पारिएको ऐतिहासिक कथासङ्ग्रह हो ।
प्रस्तुत कथासङ्ग्रह नेपालको इतिहासका घटना र पात्रहरूसँग सम्बन्धित रहेको छ ।
कथाकारले यहाँ प्रस्तुत गर्नुभएका कुल छब्बीस कथाहरू इतिहासका वीरता, बलिदान, स्रद्धा, ...
नासो (कथा सङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “नासो” वरिष्ठ कथाकार गुरुप्रसाद मैनालीको कथासंग्रह हो ।
यस कृतिमा एघारवटा सामाजिक लघुकथाहरू छन् जुनमध्य धेरैजस्तो कथाहरू २००७ सालको कनक्रान्तिभन्दा अघि लेखिएका हुन् ।
नेपाली जनजीवनलाई असाध्य कलात्मकतासाथ कथाकारका कथाहरूले चित्रण ...
शेक्सपियरका नाटक (भाग १)
₨ 480.00 ₨ 480.00 480.0 NPR
भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग १)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।
यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।
शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका ...
शेक्सपियरका नाटक (भाग २)
₨ 450.00 ₨ 450.00 450.0 NPR
भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग २)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।
यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।
शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका ...
नथाकेको घाउ (कथासङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “नथाकेको घाउ” तारा गाउँलेद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यो कथासङ्ग्रह लेखकले विभिन्न कालखण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेका कथाहरूको सँगालो हो ।