Filters
Categories
कथा परिशीलन
₨ 450.00 ₨ 450.00 450.0 NPR
भुँडीपुराण प्रकाशनको “कथा परिशीलन” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
यस पुस्तकमा सङ्कलित समालोचनामध्ये चारओटा समालोचनाहरू जनयुद्धको विषयप्रसङ्गमा आधारित छन् । तिनमा जनयुद्धको प्रसङ्ग नै केन्द्रीय विषय बनेर आएको छ । ...
स्रष्टा, समिक्षा र संस्कृति
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “स्रष्टा, समीक्षा र संस्कृति” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
यस पुस्तकमा विषयगत एवं विधागत विविधता रहेको छ । यसमा तीनओटा विषय/विधागत आयामका पन्ध्रओटा आलेख समावेश भएका छन् ।
स्रष्टा खण्डमा ...
सौन्दर्य र सँस्कृति चिन्तन
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “सौन्दर्य र सँस्कृति चिन्तन” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको पुस्तक हो ।
यस कृतिमा लेखकले अनुसन्धानात्मक, खोजमूलक, विश्लेषणात्मक एवम् चिन्तनपरक लेख रचनाहरू पस्केका छन् । खास गरी सँस्कृतिका बारेमा यहाँ गहकिलो अध्ययन पाइन्छ ...
अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय” डा. बाबुराम आचार्यद्वारा तयार पारिएको कृति हो ।
यो पुस्तक अनुसन्धानात्मक लेख लेख्न चाहनेहरूका लागि बढी उपयोगी हुनेछ ।
नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयलगायत नेपालका ...
बोकाको मन (व्यङ्ग्य निबन्ध सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो ।
लक्ष्मण गाम्नागेका शब्दमा “बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाए अनुसार मात्र गर्न पाउँछ । ...
थप्पड (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “थप्पड” देवीप्रसाद घिमिरेद्वारा तयार पारिएको हास्यव्यंग्य निबन्ध संग्रह हो ।
नरनाथ लुइंटेलका शब्दमा:
“नेपाली समाजमा लोकतान्त्रिक व्यवस्था स्थापनापछिको खुल्ला परि स्थितिको दुरुपयोगले अधिकांश क्षेत्रमा अराजकता मौलाएको छ । देशको ...
फुट्या आँखा (हास्यव्यङ्ग्य निबन्ध)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “फुट्या आँखा” विश्व शाक्यद्वारा तयार पारिएको एक हास्य-व्यंग्य निबन्ध संगालो हो ।
लेखककै शब्दमा “यो ‘फुट्या आँखा’ कानू कान्छाको कानो आँखाले देखेका, व्यवहारमा भोगेका र सुनेका सतहत्तरवटा विभिन्न घटनाहरूका बारेमा लेखिएको रचनाहरूको ...
खुसुक्क भन्नुस् (हास्यव्यङ्ग्य)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “खुसुक्क भन्नुस्” गोपालराज मैनाली र माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हाँस्य व्यंग्य संग्रह हो ।
कृष्णप्रसाद पराजुलीका शब्दमा “मैनाली आफ्ना जुनसुकै रचनामा थोरैमा धेरै कुरा व्यक्त गर्छन् – खिरिलो र सजिलो भाषामा खँदिलो र गहकिलो ...
चट्याङका उट्पट्याङ (हास्यव्यङ्ग्य)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “चट्याङ्गका उट्पट्याङ्ग” माणिकरत्न शाक्यद्वारा संकलन/सम्पादन गरिएको हास्य व्यंग्य संग्रह हो ।
यस पुस्तकमा हास्य र व्यंग्यका बेग्लै खालका, पुस्तकाकार (चट्याङ्ग मास्टर)का रूपमा आउने सम्भावना भएका रचनाहरु मात्र संग्रहित गरिएको छ ...
चट्याङ गीता (हास्यव्यङ्ग्य)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “चट्याङगीता” चट्याङ मास्टरद्वारा रचिएको हास्य व्यंग्य संग्रह हो ।
यस पुस्तकमा समसामयिक तथा राजनीतिक विषयलाई लिएर व्यंग्यको झटारो हानिएको छ ।
व्यंग्यमा रुची भएका पाठकहरुले छुटाउनै नहुने पुस्तक !!
छेपाराको रंग (हास्यव्यङ्ग्य गजल)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “छेपाराको रङ” मरूभूमि नारायणद्वारा तयार पारिएको हास्यव्यंग्यात्मक गजल संग्रह हो ।
प्रस्तुत पुस्तकमा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसंगत पर्यावरण रहेको छ ।
यस गजल संग्रहले नेपाली समाजमा व्याप्त अनाचार, दूराचार, नेताका ...
आन्द्रालोक (हास्यव्यङ्ग्य कविता सङ्ग्रह)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “आन्द्रालोक” कवि अर्जुनप्रसाद पराजुलीद्वारा तयार पारिएको हास्य-व्यंग्य संग्रह हो ।
रामकुमारका शब्दमा “आजको युग व्यंग्य-विस्फोटको युग हो । यो उच्चकोटीको साहित्यमा प्रतिष्ठापित छ । व्यंग्यरचना समसामयिकतामा जति खुल्छ र बोल्छ त्यो ...
आलु मूला (हास्यव्यङ्ग्य कविता सङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “आलु मूला” डा. बमबहादुर जितालीद्वारा तयार पारिएको हास्यव्यंग्य कवितासंग्रह हो ।
प्रस्तुत कविता-संग्रहमा २०४५ सालदेखि २०७५ साल, जेठ ३० गतेसम्म सिर्जना भएका लेखकका हास्यव्यंग्य कविता समेटिएका छन् ।
यो पुस्तक केवल विकृति-विसंगतिगत ...
अर्को झ्याइँकुटी (हास्यव्यङ्ग्य)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “अर्को झयाइंकुटी” माणिकरत्न शाक्यद्वारा तयार पारिएको हास्यव्याग्यात्मक संस्मरण संग्रह हो ।
प्रा. मोहनराज शर्माको दृष्टिकोणमा माणिकरत्न शाक्य:
– हास्यव्याँग्यद्वारा मनोरंजन दिनु ।
– रचनामा हास्यको प्रबलता र व्यंग्यको खुराकी ।
– ...
झ्याईँकुटी झ्याईँ झ्याईँ (हास्यव्यङ्ग्य)
₨ 190.00 ₨ 190.00 190.0 NPR
भुँडीपुरण प्रकाशनको “झ्याइँकुटी झ्याइँ झ्याइँ” माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह हो ।
रत्न शम्सेर थापाका शब्दमा “थरि थरिका समस्याहरूको सामना गर्दै अनेकौं रंगका दु:खकष्टहरू सहज रूपमा भोग्दै, आनन्द लिँदै सिर्जनामा ...
रात्रिकालीन जीवन (कथा सङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको "रात्रिकालीन जीवन" युग श्रेष्ठद्वारा तयार पारिएको एक कथासंग्रह हो ।
यस पुस्तकमा रात्रीकालिन जीवनलाई लिएर विभिन्न कथाहरु तयार पारिएका छन् ।
यस पुस्तकका कथाहरु अत्यन्तै चोटिला र गहकिला छन् जसले पाठकलाई पुस्तकमै डुबाउन सक्छ ।
चियर्स (कथा सङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “चियर्स” दिलीप शाहद्वारा तयार पारिएको कथासंग्रह हो ।
यस पुस्तकमा समाजकै दिनदिनै घटिरहने विषयवस्तुलाई लिएर कथाहरु तयार पारिएका छन् ।
यस पुस्तकबाट साभार गरिएका केहि अंश तल समेटिएका छन्:
"तिम्रै अगाडी माइली बज्यै विधवा भएकी हुन् । ...
बुद्धको उपहार (कथा सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “बुद्धको उपहार” चेतनाथ आचार्यद्वारा रचिएको कथा संग्रह हो ।
यस संग्रहमा संकलित कथाहरुमा सामाजिक, सांस्कृतिक, सांस्कारिक, राजनैतिक, आर्थिक आदि विभिन्न सन्दर्भको चित्रण प्राय: यथार्थमुलक ढंगमा गरिएको छ ।
नेपाली सामाजिक संस्कार एवं ...
रित्तो कोठाको तस्विर (कथा)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “रित्तो कोठाको तस्बिर” चेतनाथ आचार्यद्वारा तयार पारिएको कथा संग्रह हो ।
यौन मनोविज्ञानको सफल र हृदय हलाउने चित्रणले सजिएको यी दस सुन्दर कथाहरूको संगालो ‘रित्तो कोठाको तस्बिर’ शिर्षकमा हाम्रा पाठकहरूसमक्ष प्रस्तुत गरेर रचनाकार ...
अँध्यारो मानचित्र (कथा सङ्ग्रह)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “अँध्यारो मानचित्र” हरि खनालद्वारा तयार पारिएको कथासंग्रह हो ।
पुस्तकबाट साभार:
“समयको एउटा गर्तमा दमित क्रन्दन, चीत्कारलाई लिएर बुनिएका शब्दचित्रको संगालो हो यो । कसैको पीडामा मुटु दुख्दा र कसैलाई होच्याउँदा तथा आफ्नै स्वाभिमानमा ...