Filters
Categories
मुटु हराएको मान्छे (कवितासङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “मुटु हराएको मान्छे” मणि नेपाली पनेरुद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
यस कवितासङ्ग्रहमा तीस ओटा कविता समेटिएका छन् ।
यस सङ्ग्रहका कविताका शिर्षकले पनि यिनको विषयवस्तु र भावको सङ्केत गर्दछन् ।
यहाँ यी कविताको विषयवस्तुगत चेतना ...
पार्वती महाकाव्य
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “पार्वती महाकाव्य” टीकाराम शर्मा पौडेलद्वारा तयार पारिएको महाकाव्य कृति हो ।
पार्वती महाकाव्य पूर्वीय आचार्यहरूले पहिचान गरेका महाकाव्यका लक्षणसँग सम्बद्ध छ ।
शिवकी अर्धाङ्गिनी पार्वतीलाई केन्द्रमा राखेर उनको जन्मको सम्बन्धका ...
थुनिएको जिन्दगी (कवितासङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “थुनिएको जिन्दगी” उद्धवहरि अधिकारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
यस पुस्तकका रचनाकार अधिकारी शिक्षक/प्रधानाध्यापकका रुपमा लामो समयसम्म निरन्तर कार्यस्थलमा व्यस्त रहनुपर्यो ।
जब सेवाबाट निवृत्त हुनुभयो, तबदेखि समय कटाउने ...
घरः घर जस्तो छैन (कविता सङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “घरः घर जस्तो छैन” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।
यस सङ्ग्रहभित्रका रचनाहरू साहित्यिक, साप्ताहिक, दैनिक पत्रपत्रिकामा प्रकाशित भएका हुन् ।
माणिकरत्न शाक्यबाहेक रेशमा शाक्य, शर्मिला शाक्य, रमेशकुमार शाक्यका ...
मामुली मान्छे (कविता सङ्ग्रह)
₨ 350.00 ₨ 350.00 350.0 NPR
भुँडीपुराण प्रकाशनको “मामुली मान्छे” बलराम तिमल्सिनाद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
चैतन्यका शब्दमा, “यस कृतिमा एकातिर नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका विकृति विसङ्गति तथा कुरूप पक्षलाई यथार्थपरक ढङ्गले सजीव रूपमा उजागर गरिएको छ भने ...
स्वर्गबाट वितृष्णा जागेपछि (लघु काव्य)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “स्वर्गबाट वितृष्णा जागेपछि” होम सुवेदीद्वारा तयार पारिएको लघुकाव्य हो ।
केही वर्ष पहिलेदेखि ‘प्रतिभा निकुञ्ज’मा हरेक दिन कविता लेखनको अभ्यासको काम गरिँदै आइए पनि महिनाको एक दिन विशेष कविता लेखन भनेर लेखक र उनका साथीहरू दिइएको ...
अमेरिका यात्रा (लघु काव्य)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “अमेरिका यात्रा” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको लघु काव्य हो ।
अधिकांश नेपालीले कल्पनाको स्वर्ग मान्दै भ्रमणको उत्कृष्ट गन्तव्य ठानिने अमेरिकामा रहेका मुख्य ठाउँहरू हेर्न पाउनु र हेरेका ठाउँहरूको बारेमा भावका थुँगाहरू जोड्दै ...
Life in Words and Words in Life (A Collection of Poems)
₨ 250.00 ₨ 250.00 250.0 NPR
Bhundipuran Publication’s “Life in Words and Words in Life” has been prepared by Alan Maley, Jayakaran Mukundan and Vishnu S Rai.
The stories and poems in this book were written during a creative writing workshop held in Dhulikhel in October 2010.
आलोकका प्रतिबिम्ब (कविता सङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “आलोकका प्रतिबिम्ब” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।
यस कविता सङ्ग्रहमा कम्युनिष्ट आन्दोलन भित्र र बाहिरको राजनैतिक परिवेशको सकारात्मक-नकारात्मक, सङ्गतिपूर्ण र असङ्गत, सुकृत र विकृत पक्ष सबैमाथि आलोचनात्मक ...