Filters
Categories
नेपालमा कलेजोका रोगहरू (जीवनोपयोगी पुस्तक)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालमा कलेजोका रोगहरु” डा. सन्तोषमान श्रेष्ठद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यो पुस्तक कलेजोका रोगहरुका बारेमा जान्न चाहने जो-कोहीलाई उपयोगी पुस्तक हो ।
पुस्तकबाट साभार:
“हाम्रो देशमा गरिब समुदाय र जाँडरक्सी खानेहरुमा ...
क्यान्सरः एक परिचय (जीवनोपयोगी पुस्तक)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको "क्यान्सर: एक परिचय" किशोर कुमार प्रधानाङ्ग र डा. भक्तमान श्रेष्ठद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा अहिलेको एकदमै भयावह रोग क्यान्सरको बारेमा वर्णन गरिएको छ ।
यसका साथसाथै क्यान्सरसँग कसरी लड्ने क्षमता विकास ...
घरजग्गा खरिद-बिक्री
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “घरजग्गा खरिद-विक्री” शिवकान्त प्रसाद यादवद्वारा रचिएको एक जीवनोपयोगी पाठ्यसामग्री हो ।
यस पुस्तकमा घरजग्गाका प्रकार देखी लिएर आफ्नो जिवनमा चाहिने घर निर्माण, जग्गा हाल साविक, बाटो बिस्तार, खोला किनारका जग्गाहरु, जग्गा प्लानिङ्ग, ...
कूक बुक (Cook Book)
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “कुक बुक” बलराम देवकोटाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा विभिन्न देशमा प्रचलनमा आएका सुप, सलाद, सस, ग्रेभी र खानाहरू बनाउने तरिकासमेत सरल भाषामा उल्लेख गरिएको छ ।
मैले देशमै बसेर केही गरौँ भन्ने भावना ...
मन्टेसरी सिकाई (स्रोत पुस्तक)
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “मन्टेसरी सिकाइ (स्रोत पुस्तक)” अम्बिका सापकोटा साउदद्वारा तयार पारिएको पुस्तक हो ।
मन्टेसरी शिक्षा बालबालिकाको लागि अत्यावश्यक र अन्तर्निहित भए पनि यसलाई अहिलेसम्म नेपालमा खुल्ला रूपमा पूर्ण रूपमा लागू गर्न सकिएको छैन ।
यो शिक्षा ...
तितेपाती (जीवनोपयोगी पुस्तक)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “तितेपाती” उत्तम कुमार बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
जहाँ समस्या त्यहाँ उपाय भनेझैं तितेपातीले नकारात्मक उर्जालाई हटाउँछ भन्ने लेखकले पत्ता लगाउनु भयो ।
तितेपातीबाट कसरी तेल निकाल्ने भन्ने पनि उहाँले ...
धनी कसरी बन्ने (जीवनोपयोगी पुस्तक)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “धनी कसरी बन्ने” दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकले तपाईँलाई बताउनेछः
– मानिस पैसा कमाउनका लागि के गर्छन्
– उनीहरू कसरी पैसा कमाउँछन्
– पैसा आएपछि त्यसलाई कसरी सम्हाल्छन्
– उनीहरू यसलाई कसरी खर्च ...
आनन्दको भण्डार (जीवनोपयोगी पुस्तक)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “आनन्दको भण्डार” दिपेन्द्र शाहद्वारा सम्पादित जीवनोपयोगी पुस्तक हो ।
यो पुस्तक एक आनन्दले भरिएको कचौरा हो । तपाईँ जति-जति यस कचौराको खजानापन गर्नुहुन्छ, तपाईँमा त्यति-त्यति आनन्दको मात्रा बढ्दै जानेछ । तपाईँको सोच्ने तरिका ...
क्यान्सर रोकथाम
₨ 500.00 ₨ 500.00 500.0 NPR
भुँडीपुराण प्रकाशनको “क्यान्सर रोकथाम” डा. किशोर कुमार प्रधानाङ्ग, डा. क्रिष्मा प्रधानाङ्ग, डा. आज्ञा प्रधानाङ्ग र डा. अपेक्षा प्रधानाङ्गद्वारा तयार पारिएको स्वास्थ्य सम्बन्धी पुस्तक हो ।
डा.
यौनका कुरा
₨ 525.00 ₨ 525.00 525.0 NPR
भुँडीपुराण प्रकाशनको “यौनका कुरा” डा. सुबोधकुमार पोखरेलद्वारा तयार पारिएको कृति हो ।
नेपाली समाजमा अझै पनि खुला रूपले कुरा गर्न नरुचाइने यौन जस्तो विषयलाई लिएर डा.
चेस खेलको परिचय
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “चेस खेलको परिचय” गोपीरमण उपाध्यायद्वारा लेखन तथा सङ्कलन गरिएको पुस्तक हो ।
एउटा खेलाडीले कस्तो परिस्थितिमा कस्तो निर्णायक चाल चलेर विजयी भयो, कुन खेलाडीले कसरी गलत चाल चल्दा राम्रो पोजिशनमा भएर पनि ऊ पराजित भयो भन्ने कुरा नै ...
समग्र जीवनशैली व्यवस्थापन
₨ 480.00 ₨ 480.00 480.0 NPR
भुँडीपुराण प्रकाशनको “समग्र जीवनशैली व्यवस्थापन” डा. नरविक्रम थापाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यो पुस्तक सान्दर्भिकता र जीवनोपयोगिताका हिसाबले समग्र जीवनशैलीको व्यवस्थापनलाई तथ्य र अनुभवका आधारमा सरल र रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
यस ...
नेपाली भाषाको इतिहास
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपाली भाषाको इतिहास” डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
पुस्तकबाट साभार:
“नेपाली भाषाको इतिहास एकप्रकारले नेपाली स्वतन्त्रताको इतिहास हो। हिमालको काखमा जुन जातिले आफ्नो स्वतन्त्र अस्तित्वको रचना गर्यो, ...
Suffering to Happiness (Buddhist Philosophy)
₨ 500.00 ₨ 500.00 500.0 NPR
गौमाया (कथा सङ्ग्रह)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “गौमाया” दामोदर घिमिरेद्वारा तयार पारिएको एक कथा संग्रह हो ।
लेखकले हाम्रो समाजका अबोध नारीहरूका समस्यालाई गाउँकी छोरी, दिलमाया र असरजस्ता कथाहरूका माध्यमबाट सशक्त रूपले उभ्याउने लेखेक आमाको बरखी बार्दा पसलमा गएर चिया खान नसक्ने ...
हुर्किरहेका बालबालिकालाई चिनौँ (बाल मनोविज्ञान)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “हुर्किरहेका बालबालिकाहरूलाई चिनौँ” डा. नन्दिता शर्मा लुइँटेलद्वारा जीवनोपयोगी पुस्तक हो ।
जग बलियो भए घर बलियो हुन्छ भन्ने कथनलाई मध्यनजर गर्दै यस पुस्तकमा अभिभावकका निम्ति बालबालिकालाई हेरचाह गर्न चाहिने सुरक्षित मनोवैज्ञानिक ...
कम्मर दुखाइ (जीवनोपयोगी पुस्तक)
₨ 80.00 ₨ 80.00 80.0 NPR
भुँडीपुराण प्रकाशनको "कम्मर दुखाइ" (Backache) वरिष्ठ हड्डी रोग विषेशग्य डा. अशोक बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा कम्मर दुखाइ सम्बन्धी विभिन्न सामग्रीहरु प्रस्तुत गरिएको छ ।
साथसाथै कम्मर दुखाइलाई कसरी न्यूनीकरण गर्न ...