Filters
Categories
Principles of Accounting (Grade XI)
₨ 569.00 ₨ 569.00 569.0 NPR
Bhundipuran Publication’s “Principles of Accounting (Grade XI) has been prepared by Dasharatha Shrestha, Diwash Shakya, Kashi Nath Khanal, Keshav Prasad Dangal and Mahesh Kumar Shrestha as a textbook for Grade XI students.
Computer Science (Grade XII)
₨ 358.00 ₨ 358.00 358.0 NPR
Bhundipuran Publication's "Computer Science (Grade XII)" has been prepared by Daya Sagar Baral, Diwakar Baral and Niranjan Sapkota.
This book is based on the new syllabus by Curriculum Development Center (2076).
Computer Science (Grade XI)
₨ 375.00 ₨ 375.00 375.0 NPR
Bhundipuran Publication's "Computer Science (Grade XI)" has been prepared by Daya Sagar Baral, Diwakar Baral and Niranjan Sapkota.
This book is based on the new syllabus by Curriculum Development Center (2076).
स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२)
₨ 243.00 ₨ 243.00 243.0 NPR
भुँडीपुराण प्रकाशनको "स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२)" विष्णुमणि काफ्ले र मित्रलाल श्रेष्ठद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
यो पुस्तक पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित कक्षा-१२ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको नयाँ पाठ्यक्रममा ...
समाजशास्त्र (कक्षा ११)
₨ 261.00 ₨ 261.00 261.0 NPR
भुँडीपुराण प्रकाशनको “समाजशास्त्र (कक्षा ११) केदार सत्यालद्वारा तयार पारिएको कक्षा ११ को पाठ्यसामग्री हो।
प्रस्तुत पुस्तक नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को माध्यमिक तहको ...
मान्छे बनौँ (गीति पुस्तक)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “मान्छे बनौँ” अर्जुन पराजुलीको रचना र रामकृष्ण दुवालको संगीतमा रचिएको एक बालगीति संग्रह हो ।
मान्छे बनौँ बालगीति संग्रहमा विभिन्न गीतहरुका माध्यमबाट बालबालिकालाई शिक्षा दिने प्रयत्न गरिएको छ ।
चरीका रमाइला कथा
₨ 50.00 ₨ 50.00 50.0 NPR
भुँडीपुराण प्रकाशनको “चरीका रमाईला कथा” हरिप्रसाद भण्डारीद्वारा रचिएको एक बालकथासंग्रह हो ।
चरीका रमाईला कथा पुस्तकमा स-साना बालबालिकाहरुका लागी उपयुक्त चराचुरुंगी सम्बन्धी कथाहरु एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी ...
पालैपालो कथा भनौँ (बालकथा सङ्ग्रह)
₨ 50.00 ₨ 50.00 50.0 NPR
भुँडीपुराण प्रकाशनको “पालैपालो कथा भनौँ” माधव सयपत्रीद्वारा रचिएको एक बालकथा संग्रह हो ।
पालैपालो कथा भनौँ पुस्तक विभिन्न बालकथाहरुको संगालो हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
अमर बालकथाहरू
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “हितोपदेशका अमर बालकथा” प्रा.डा. रामचन्द्र लम्सालद्वारा रचिएको एक बालकथासंग्रह हो ।
हितोपदेशका अमर बालकथा पुस्तक बालबालिकाका लागी उपयोगी सन्देशयुक्त कथाहरुको संगालो हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
साथी (बाल उपन्यास)
₨ 60.00 ₨ 60.00 60.0 NPR
भुँडीपुराण प्रकाशनको “साथी” एक रोमाञ्चक बाल उपन्यास हो ।
साथी पुस्तकमा कुकुरहरुलाई एकदमै वफादार साथीको रुपमा देखाइएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
भूतको कपर्दी (बाल कथा सङ्ग्रह)
₨ 50.00 ₨ 50.00 50.0 NPR
भुँडीपुराण प्रकाशनको “भूतको कपर्दी” हरी खनालद्वारा रचिएको एक बालकथासंग्रह हो ।
भूतको कपर्दी पुस्तकमा स-साना बालबालिकाहरुको खेलहरुलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
तिन सल्लेको वनभोज (बालकथा)
₨ 50.00 ₨ 50.00 50.0 NPR
भुँडीपुराण प्रकाशनको “तीनसल्लेको वनभोज” माधव सयपत्रीद्वारा रचिएको एक बालकथा हो ।
तीनसल्लेको वनभोज पुस्तकमा बालबालिकाका लागी उपयुक्त हुने कथाको रचना गरिएको छ ।
झरनाको गीत (बालकथा सङ्ग्रह)
₨ 60.00 ₨ 60.00 60.0 NPR
भुँडीपुराण प्रकाशनको “झरनाको गीत” हरि खनालद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।
झरनाको गीतमा कृपाजस्ती ज्ञानी नानीले काठमाडौं सहरको भ्रमण गरेकी छिन्, कोपिलाकी प्यारी हजुरआमा यसैभित्र बाँचेकी छिन् । झ्याउँकीरीले गीत यसैभित्र गाएकी छिन्। कृष्णले ...
सिस्नुपानी उखान
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “सिस्नुपानी उखान” माणिकरत्न शाक्यद्वारा तयार पारिएको साहित्यिक पुस्तक हो ।
यो पुस्तकमा रमाइला रमाइला उखानहरु संकलन गरिएका छन् ।
यो पुस्तक खाली समयमा रमाइलोको लागी पढ्न सकिन्छ ।
The Lost Opportunity (Children's Story Book)
₨ 50.00 ₨ 50.00 50.0 NPR
Bhundipuran's "The Lost Opportunity" is a translation of the Nepali version "पर्खंदा पर्खंदै" by Hari Khanal.
This book is a story about some animals who let their opportunity slip.
This book is suitable for children of young age.
भोकासुर (हास्यव्यङ्ग्य)
₨ 80.00 ₨ 80.00 80.0 NPR
भुँडीपुराण प्रकाशनको “भोकासुर” हरि खनालद्वारा तयार पारिएको एक हास्य व्यंग्य संग्रह हो ।
स्रष्टा हरि खनालले राजनीतिक विसंगतिका कारण मुलुकले बेहोर्नु परेको अधोगतीलाई गम्भीर ढंगले प्रस्तुत गर्दै संगतिको आग्रह गर्नुभएको छ ।
यस कृतिमा थोरै शब्दमा व्यापक ...
राजाको चलाखी (सचित्र बालकथा)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “राजाको चलाखी” कविता पराजुलीद्वारा रचिएको एक रोमाञ्चक सचित्र बालकथा हो ।
राजाको चलाखी पुस्तकमा एक चलाख राजाको कथा एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
कुखुरा बेच्ने केटी (चिनियाँ बालकथा)
₨ 50.00 ₨ 50.00 50.0 NPR
भुँडीपुराण प्रकाशनको “कुखुरा बेच्ने केटी” शारदारमण नेपालद्वारा रचिएको एक चिनिया बालकथा हो ।
कुखुरा बेच्ने केटी कथामा चीनकी एक केटीको कथा साह्रै रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
पाँच औँलाको झगडा (बालकथा)
₨ 40.00 ₨ 40.00 40.0 NPR
भुँडीपुराण प्रकाशनको “पाँच औँलाको झगडा” श्रीहरि शर्माद्वारा रचिएको एक बालकथा हो ।
पाँच औँलाको झगडा पुस्तकमा हातका पाँच औँलाको कथा एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
परेवा र सानो बाबु (बालकथा)
₨ 60.00 ₨ 60.00 60.0 NPR
भुँडीपुराण प्रकाशनको “परेवा र सानो बाबु” सनतकुमार आचार्य साँइल्दाइद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो ।
परेवा र सानो बाबु पुस्तकमा एक बालक र एउटा परेवाको कथा साह्रै रोमाञ्चक ढंगबाट प्रतुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।