Filters
Categories
केटाकेटीको पुस्तकालय (बालकथा)
₨ 50.00 ₨ 50.00 50.0 NPR
भुँडीपुराण प्रकाशनको “केटाकेटीको पुस्तकालय” ज्ञाननिष्ठ ज्ञवालीद्वारा रचिएको एक बालकथा हो ।
केटाकेटीको पुस्तकालय पुस्तकमा बालबालिकाका लागी उपयुक्त कथा प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
पशुपंक्षीको सहरभोज (बाल उपन्यास)
₨ 60.00 ₨ 60.00 60.0 NPR
भुँडीपुराण प्रकाशनको “पशुपक्षीको सहरभोज” रविन्द्र प्रलयद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो ।
पशुपक्षीको सहरभोज पुस्तकमा मानिषले वनभोज गरेजस्तै पशुपक्षीले सहरभोज गरेको कथा देखाइएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
चन्द्रमा र मुनियाँ (बाल नाटक)
₨ 70.00 ₨ 70.00 70.0 NPR
भुँडीपुराण प्रकाशनको “चन्द्रमा र मुनियाँ” हरी खनालद्वारा रचिएको एक सचित्र बालकथा हो ।
चन्द्रमा र मुनियाँ कथा एक रोचक ढंगबाट प्रस्तुत गरिएको नाटक हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
बेहुला बेहुली (बालकथा)
₨ 50.00 ₨ 50.00 50.0 NPR
भुँडीपुराण प्रकाशनको “बेहुला-बेहुली” गोपीकृष्ण ढुङ्गानाद्वारा रचिएको एक बालकथा हो ।
बेहुला-बेहुली पुस्तकमा बाल क्रियाकलापलाई सरल ढंगबाट बयान गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
रमाउँदै पढौँ (बाल गीति कविता)
₨ 60.00 ₨ 60.00 60.0 NPR
भुँडीपुराण प्रकाशनको “रमाउँदै पढौँ” स-साना बालबालिकाका लागी ज्ञाननिष्ठ ज्ञवालीद्वारा रचिएको अति उपयोगी पुस्तक हो ।
यो पुस्तक साना बालबालिकालाई पठनपाठन अभ्यासका लागी निकै उपयुक्त छ ।
छिचिमिरे आँखा (कोरियनबाट) (लघु बाल उपन्यास)
₨ 220.00 ₨ 220.00 220.0 NPR
भुँडीपुराण प्रकाशनको “छिचिमिरे आँखा” यु जङयीद्वारा रचिएको र मोहन कार्कीद्वारा अनुवाद गरिएको बाल कथा हो ।
यो पुस्तकमा कथा अंग्रेजी र नेपाली दुवै भाषामा प्रस्तुत गरिएको छ ।
यो पुस्तक बालबालिकाका लागी कोरिया र कोरियाली संस्कृति चिनाउन निकै मद्दत ...
गम बुट (बाल चित्रकथा)
₨ 140.00 ₨ 140.00 140.0 NPR
भुँडीपुराण प्रकाशनको “चिन्तनशील गमबुट” किम गुम्ने (कोशी)द्वारा रचिएको एक सचित्र बालकथा हो ।
चिन्तनशील गमबुट कथामा एक अचम्मको गमबुटको कथा प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
आमाको मन (सचित्र बालकथा)
₨ 80.00 ₨ 80.00 80.0 NPR
भुँडीपुराण प्रकाशनको "आमाको मन (Mother's Psyche)" शान्ता गौतमद्वारा रचिएको बालकथा हो ।
एक आमाको मनले आफ्नो बालबालिकाका लागी के के गर्न सक्छ भनेर यस पुस्तकले सरल ढंगले प्रस्तुत गरेको छ ।
स-साना बालबालिकाका लागी निकै उपयोगी पुस्तक ।
अभिषेकको आँट (सचित्र बालकथा)
₨ 75.00 ₨ 75.00 75.0 NPR
भुँडीपुराण प्रकाशनको “अभिषेकको आँट” कमला अत्रीद्वारा रचिएको एक सचित्र बालकथा हो ।
अभिषेकको आँट पुस्तकमा आँटेमा के गर्न सकिन्छ भन्ने चिज एकदमै सरल ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
बाघको भिडियो (सचित्र बालकथा)
₨ 75.00 ₨ 75.00 75.0 NPR
भुँडीपुराण प्रकाशनको “बाघको भिडियो” चन्द्रमा पौडेलद्वारा रचिएको एक सचित्र बालकथा हो ।
बाघको भिडियो कथामा एक बालकको जनावरप्रतीको संवेदना एकदमै सरल ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
मनुको माया (सचित्र बालकथा)
₨ 90.00 ₨ 90.00 90.0 NPR
भुँडीपुराण प्रकाशनको “मनुको माया” सबनम सुब्बा थापाद्वारा रचिएको एक सचित्र बालकथा हो ।
मनुको माया कथामा दुइ साथी बिचको प्रेम र लगाव एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
खुसीको आँसु (सचित्र बालकथा)
₨ 90.00 ₨ 90.00 90.0 NPR
भुँडीपुराण प्रकाशनको “खुसीको आँसु” तिलकप्रसाद सापकोटाद्वारा रचिएको एक सचित्र बालकथा हो ।
खुसीको आँसु कथामा पारिवारिक खुशी कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा एकदमै सरल भाषामा लेखिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
माकुरालाई मोजा (सचित्र बालकथा)
₨ 90.00 ₨ 90.00 90.0 NPR
भुँडीपुराण प्रकाशनको “माकुरालाई मोजा” विनय कसजूद्वारा रचिएको एक बालकथासंग्रह हो ।
माकुरालाई मोजा पुस्तक विभिन्न बालकथाहरुको संगालो हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
सानी र घाम (सचित्र बालकथा)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “सानी र घाम” विष्णुकुमारद्वारा रचिएको एक सचित्र बालकथा हो ।
सानी र घाम पुस्तकमा बडो रोमाञ्चक ढंगबाट बालबालिकाका लागी विषयवस्तु तयार पारिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ ।
मेरो रातु (सचित्र बालकथा)
₨ 80.00 ₨ 80.00 80.0 NPR
भुँडीपुराण प्रकाशनको “मेरो रातु” विष्णुकुमारद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो ।
मेरो रातु कथामा एक बालिकाले रातो बेलुनसँग खेलेको कथा प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
मलाई मनपर्छ (सचित्र बालकथा)
₨ 80.00 ₨ 80.00 80.0 NPR
भुँडीपुराण प्रकाशनको “मलाई मन पर्छ” विष्णुकुमारद्वारा रचिएको एक सचित्र बालकथा हो ।
मलाई मन पर्छ कथा रोचक ढंगबाट प्रस्तुत गरिएको कथा हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
पुन्टे स्याल (बालकथा)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “पुन्टे स्याल” बिष्णुकुमारद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो ।
पुन्टे स्याल पुस्तकमा एक स्यालको कथा एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
विजयी सेनापती ई गिल्दोङ (बालकथा)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “विजयी सेनापति ई गिल्दोङ” गिम मिहीद्वारा रचिएको एक सचित्र बालकथा हो ।
विजयी सेनापति ई गिल्दोङ कथामा एक सिपाहीबाट बालबालिका कसरी प्रेरित हुन्छन भनेर देखाउन खोजिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
बफेमा भोकै (बालकथा)
₨ 80.00 ₨ 80.00 80.0 NPR
भुँडीपुराण प्रकाशनको “बफेमा भोकै” गंगादेवी कसजूद्वारा रचिएको एक सचित्र बालकथा हो ।
बफेमा भोकै कथामा रमाइलो ढंगबाट एक परिवारको वेदना प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
गीत गाउने सन्दुक (बालकथा)
₨ 90.00 ₨ 90.00 90.0 NPR
भुँडीपुराण प्रकाशनको “गीत गाउने सन्दुक” हरि खनालद्वारा रचिएको एक बालकथासंग्रह हो ।
गीत गाउने सन्दुक पुस्तक विभिन्न बालमैत्री कथाहरुको सँगालो हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।