Filters
Categories
काफल पाक्यो (बालकथा)
₨ 80.00 ₨ 80.00 80.0 NPR
भुँडीपुराण प्रकाशनको “काफल पाक्यो” हरि खनालद्वारा रचिएको एक बालकथासंग्रह हो ।
काफल पाक्यो पुस्तक विभिन्न बालमैत्री कथाहरुको सँगालो हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
स्याल र लोटा (बालकथा)
₨ 80.00 ₨ 80.00 80.0 NPR
भुँडीपुराण प्रकाशनको “स्याल र लोटा” हरि खनालद्वारा रचिएको एक सचित्र बालकथा हो ।
स्याल र लोटा पुस्तकमा एक स्यालको करामत साह्रै रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक साना देखी ठुला बालबालिकाका लागी निकै उपयुक्त छ ।
फिस्टी र फर्सी (बालकथा)
₨ 60.00 ₨ 60.00 60.0 NPR
भुँडीपुराण प्रकाशनको “फिस्टी र फर्सी” श्रीहरि शर्माद्वारा रचिएको एक सचित्र बालकथा हो ।
फिस्टी र फर्सी कथामा एक बालक र उस्को ठुलो फर्सीबीचको सम्बन्ध देखाइएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
अकबर र बिरबलका कथाहरू
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “अकबर र वीरबलका कथाहरू” हरि खनालद्वारा तयार पारिएको बालकथा संग्रह हो ।
अकबरको प्रश्न, अकबरको जिज्ञासा अनि वीरबलको चातुर्यपूर्ण जवाफ र कामको १०८ टुक्रा निश्चय पनि रमाइला, विनोदप्रिय र हास्यरसप्रधान छन् ।
यी कथाहरू छोटो समयमा पढ्न ...
चाँदीको छाता (बालकथा सङ्ग्रह)
₨ 90.00 ₨ 90.00 90.0 NPR
भुँडीपुराण प्रकाशनको “चाँदीको छाता” गंगादेवी कसजूद्वारा रचिएको एक बालकथासंग्रह हो ।
चाँदीको छाता पुस्तकमा विभिन्न रोचक कथाहरुको संकलन गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
सुनको स्याल (बाल उपन्यास)
₨ 70.00 ₨ 70.00 70.0 NPR
भुँडीपुराण प्रकाशनको “सुनको स्याल” हरिप्रसाद भण्डारीद्वारा रचिएको एक बाल उपन्यास हो ।
यस पुस्तकमा एक सुनको स्यालको कथा वर्णन गरिएको छ ।
यो पुस्तक साना देखी ठुला बालबालिकाका लागी निकै उपयुक्त छ ।
पिपलपाते ताली (बालकथा सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “पीपलपाते ताली” माधव सयपत्रीद्वारा रचिएको एक बालकथासंग्रह हो ।
यस पुस्तकमा बालबालिकाका लागी उपयुक्त विभिन्न कथाहरु समावेश गरिएका छन् ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
डढेलो र जुरेली (बालकथा सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “डढेलो र जुरेली” माधव सयपत्रीद्वारा रचिएको एक बालकथासंग्रह हो ।
डढेलो र जुरेली पुस्तक विभिन्न बालमैत्री कथाहरुको सँगालो हो ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
बाल्यकालको उपद्रो
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “बाल्यकालको उपद्रो” माणिकरत्न शाक्यद्वारा तयार पारिएको बालसामग्री हो ।
यस पुस्तकमा लेखकले आफ्नो बाल्यकालका भोगाईहरु संकलन गर्नुभएको छ ।
प्रस्तुत पुस्तक निकै मनोरन्जक छ ।
भेडाका दुइटा पाठा (बालकथा)
₨ 90.00 ₨ 90.00 90.0 NPR
भुँडीपुराण प्रकाशनको “भेडाका दुइटा पाठा” एक सचित्र बालकथा हो ।
यस पुस्तकमा भेडाका स-साना पाठाहरुको चर्तिकला देखाइएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
आँपको कथा (बालकथा)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “आँपको कथा” एक शब्दविहीन बालचित्रकथा हो ।
चित्रका माध्यमबाट कथा प्रस्तुत गरिएको छ ।
स-साना बालबालिकाका लागी निकै उपयोगी पुस्तक ।
बाख्री र बुढो जोगी (बालकथा)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “बाख्री र बुढो जोगी” एक सचित्र बालकथा हो ।
बाख्री र बुढो जोगी कथामा एउटा बाख्री र एक बुढो जोगीको सम्बन्धको बारेमा एकदमै सरल ढंगले बयान गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
ब्वाँसोलाई किन दुष्ट भनिन्छ ? (बालकथा)
₨ 140.00 ₨ 140.00 140.0 NPR
भुँडीपुराण प्रकाशनको “ब्वाँसोलाई किन दुष्ट भनिन्छ?” पुस्तक बालबालिकाका लागी एक रमाइलो पुस्तक हो ।
"ब्वाँसोलाई किन दुष्ट भनिन्छ?" पुस्तकमा यही प्रश्नकै उत्तर खोजिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
डुङ्गा चल्यो (बालकथा)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “डुङ्गा चल्यो” एक सचित्र बालकथा हो ।
डुङ्गा चल्यो पुस्तकमा स-साना किरा फट्यांग्राहरुको कथा प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
सुगा हाँस्यो (बालकथा)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “सुगा हाँस्यो” बिष्णु कुमारद्वारा रचिएको एक सचित्र बालकथा हो ।
सुगा हाँस्यो कथामा एक एक सुगाको कथा प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ ।
मेरो माछा ! होइन, मेरो माछा ! (बालकथा)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “मेरो माछा ! होइन, मेरो माछा !” एक रोमाञ्चक बालकथा हो ।
“मेरो माछा ! होइन, मेरो माछा !” कथामा बालबालिकाको खेलकुद एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
पाङ्ग्रेको खुसी (बालकथा)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “पाङ्ग्रेको खुशी” एक रोमाञ्चक बालकथा हो ।
पाङ्ग्रेको खुशी पुस्तकमा एक कुकुर (पाङ्ग्रे)को कथा एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
रजियाको कमाल (बालकथा)
₨ 130.00 ₨ 130.00 130.0 NPR
भुँडीपुराण प्रकाशनको “रजियाको कमाल” एक रोमाञ्चक सचित्र बालकथा हो ।
रजियाको कमाल पुस्तकमा एक बालिका रजियाको कथा एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
बत्ती झिलीमिली (बाल गजल सङ्ग्रह)
₨ 90.00 ₨ 90.00 90.0 NPR
भुँडीपुराण प्रकाशनको “बत्ती झिलिमिली” जगन्नाथ दाहालद्वारा रचिएको एक बाल गजल संग्रह हो ।
बत्ती झिलिमिली गजल संग्रहमा विभिन्न कविताहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन् ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
सचित्र अंक ज्ञान
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “सचित्र अंक ज्ञान” हेमराज भुसालद्वारा तयार पारिएको बालबालिकाका लागी अति उपयोगी पुस्तक हो ।
यो पुस्तक भर्खर स्कुल भर्ना भएका विद्यार्थीहरु अथवा भर्ना हुन बाँकी नै रहेका विद्यार्थीहरुलाई अंकका बारेमा ज्ञान दिन एकदमै उपयोगी छ ।