Filters
Categories
मैले नदेखेको सपना (आत्मकथा)
₨ 500.00 ₨ 500.00 500.0 NPR
“मैले नदेखेको सपना” डा. चन्द्र गिरीद्वारा रचिएको आत्मकथा हो ।
यस पुस्तकमा पूर्वी नेपालको रमणीय पहाडी जिल्ला खोटाङको एउटा दुर्गम गाउँमा जन्मिएको केटो कसरी आज वातावरणको क्षेत्रमा विश्वप्रख्यात वैज्ञानिक बन्यो ? भन्ने रोमाञ्चक जीवनगाथा समेटिएको छ ...
प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।
‘प्रजातान्त्रिक समाजवाद’ को इतिहासमा आचार्य नरेन्द्रदेवको चरित्र र विचार एक ‘प्रकाश स्तम्भ’ झैँ नै रहेको ...
रुपान्तरण (नाटक)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “रूपान्तरण” हेमराज भुसालद्वारा तयार पारिएको सामाजिक शैक्षिक नाटक हो ।
उक्त नाटक समाजको यथार्थपरक, मार्मिक, रोचक र शाक्षरता अभियानको लागी महत्वपूर्ण साधन भएको महसुस गर्न सकिन्छ ।
यस पुस्तकका विशेषताहरू:
“निरक्षण हुनाका कारणबाट ...
सैरन्ध्री (नाटक सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “सैरन्ध्री” हरि खनाल ‘हरे’द्वारा तयार पारिएको कथा संग्रह हो ।
प्रा. डा. रामचन्द्र लम्सालका शब्दमा “नाटककार खनालले पौराणिक कहानीमा आधारित तथा दैवी शक्तिबाट मात्र सम्पाध्य ठानिने यी अलौकिक विषयवस्तुलाई सुन्दर शब्दशिल्पले सजाउँदै ...
झुण्डिएको तरबार (एकाङ्की सङ्ग्रह)
₨ 160.00 ₨ 160.00 160.0 NPR
भुँडीपुराण प्रकाशनको “झुण्डिएको तरवार” हेमराज भुसालद्वारा तयार पारिएको एकाङ्की सङ्ग्रह हो ।
यस पुस्तकमा सातवटा एकाङ्की छन् । प्रत्येक एकाङ्कीले समाजका थिति बेथितिहरू भन्छन् ।
एकाङ्कीले शहर पनि पसाउँछ। गाउँमा धेरै बसाउँछ। सर्वत्र वेदना छन् । वेदनाकै ...
म्याकवेथ (शेक्सपियरको नाटक)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको "म्याकबेथ" विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो ।
पाण्डेयकै शब्दमा: "जब मानिसमा दानवी प्रवृत्तिले विजय त्यतिबेला उसमा मानवीयता हराउँछ। त्यही मानवीयता हराई दानवी प्रवृत्तिले विजय प्राप्त गरेका ...
ओथेलो (शेक्सपियरको नाटक)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “ओथेलो” विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो ।
पाण्डेयकै शब्दमा: “अंग्रेजी साहित्यमा ओथेलोलाई एक महान् रचनामा गणना गरिएको छ । शेक्सपियरले ओथेलो नाटकको दोस्रो नाम ‘भेनिसको मूर’ राखेका छन् । ...
आम्दानीको ठाउँ (नाटक)
₨ 270.00 ₨ 270.00 270.0 NPR
भुँडीपुराण प्रकाशनको “आम्दानीको ठाउँ” अलेक्सान्द्र ओस्त्रोब्स्कीद्वारा तयार पारिएको रुसी नाटक हो ।
यो पुस्तकको नेपाली रुपान्तरण गोपीरमण उपाध्यायले गर्नुभएको छ ।
अलेक्सान्द्र ओस्त्रोब्स्की महान् रुसी नाटककार हुनुहुन्छ । उहाँकै समकालीन युवा साहित्यकार ...
प्रतिध्वनी (निबन्ध सङ्ग्रह)
₨ 110.00 ₨ 110.00 110.0 NPR
भुँडीपुराण प्रकाशनको “प्रतिध्वनि” लक्ष्मण राजवंशीद्वारा तयार पारिएको निबन्ध संग्रह हो ।
पुस्तकबाट साभार:
“समय के हो र जीवनका प्रत्येक पलसँग यो कसरी गाँसिएको छ, यसबारे अधिकांश मानिस कुनै वास्ता गर्दैनन् । मानौँ समय सबभन्दा सस्तो, फालाफाल र जति खर्चे ...
नौ डाँडापारि (यात्रा निबन्ध)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “नौ डाँडापारि” बिष्णु एस. राईद्वारा तयार पारिएको यात्रा निबन्ध हो ।
पुस्तकबाट साभार:
“‘नौ डाँडापारी’ संग्रहमा संकलित नियात्राहरुमा देखाइएको संसार निकै ठूलो र महत्त्वपूर्ण छ। आत्मसात् गरिएको जीवनबोध मार्मिक छ । अभिव्यक्त गरिएको ...
मान्छे र फूल (निबन्ध सङ्ग्रह)
₨ 180.00 ₨ 180.00 180.0 NPR
भुँडीपुराण प्रकाशनको “मान्छे र फूल” गणेशराज जोशीद्वारा तयार पारिएको निबन्धसंग्रह हो ।
पुस्तकबाट साभार:
“निबन्धसंग्रहको नाम त्यसैभित्रको एउटा निबन्धका नामबाट राखिएको छ । सिंगो सृष्टिको परिधिभित्र सिर्जित सिर्जनामध्ये स्थावारमा फूल र जंगलमा मान्छे नै ...
कुलुङ्गाकी आमा (निबन्ध सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “कुलुङ्गाकी आमा” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसंग्रह हो ।
डा. माधव पोखरेलका शब्दमा “दीनानाथ शर्माको निबन्धमा राजनीतिक र सामान्य गरी दुई किसिमको व्यक्तित्व बाँडिन्छ, तर उनका वस्तुपरक निबन्धहरूभन्दा बेग्लै, आत्मपरक ...
हारुन्निसाको हाँसो (निबन्ध सङ्ग्रह)
₨ 180.00 ₨ 180.00 180.0 NPR
भुँडीपुराण प्रकाशनको “हारुन्निसाको हाँसो” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको निबन्ध संग्रह हो ।
लेखकका ११५० भन्दा बढी लेख तथा रचना प्रकाशित छन् ।
तिनै छरिएर रहेका लेखहरूमध्येबाट निबन्ध, प्रबन्ध भन्न सुहाउने खालका २९ वटा लेखहरूको संगालो नै हारुन्निसाको ...
लक्ष्मी निबन्ध सङ्ग्रह
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “लक्ष्मी निबन्धसङ्ग्रह” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको निबन्ध सङ्ग्रह हो ।
महाकविकै शब्दमा:
“यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु । कहीँ म प्रबन्धभित्र आफैँ ...
उद्‌बोधन (निबन्ध सङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “उद्‌बोधन” मित्रलाल पंज्ञानीद्वारा रचिएको निबन्ध संग्रह हो ।
प्रस्तुत निबन्धसंग्रहमा साढे तीन दर्जन जति आलेख समावेश गरिएका छन् ।
यस निबन्धसंग्रहका निबन्धहरूमा विषयवस्तुको विविधता छ र त्यसको केन्द्रमा मानिस रहेको छ ।
यहाँ पुस्तकको ...
एक सम्बोधन समयमाथि (निबन्ध सङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “एक सम्बोधन समयमाथि” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।
प्रस्तुत कृतिको केन्द्रीयतामा दीनानाथ शर्माका प्रमुख निबन्धगत प्रवृत्तिलाई संक्षिप्त रूपमा यसप्रकार देखाइन्छ:
१.
आजलाई यति नै (निबन्धसङ्ग्रह)
₨ 500.00 ₨ 500.00 500.0 NPR
भुँडीपुराण प्रकाशनको “आजलाई यति नै” प्रकाशमणि दहालद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।
प्रस्तुत कृतिमा ५२ वटा विश्लेषणात्मक निबन्ध सङ्कलित छन् ।
आत्मपरक र वस्तुपरक दुवै खाले निबन्धलेखनको सन्धिस्थलको बाटो भएर यी निबन्धहरू रचिएका छन् ।
भावुकतालाई ...
रमेकै छु म (निबन्ध सङ्ग्रह)
₨ 245.00 ₨ 245.00 245.0 NPR
नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको पुस्तक “रमेकै छु म” एक निबन्धसङ्ग्रह हो ।
लेखकले यस पुस्तकमा आफू जन्मेको नौ महिनामै टुहुरी हुनुपरेका कारण र तत्कालीन पितृसत्तात्मक समाजमा छोरीका प्रति समाजको दृष्टिकोण, छोरीका प्रति गरिने विभेद र उत्पीडन, आफ्नो ...
पाका मान्छेका कुरा (जेष्ठनागरिक मनोविज्ञान)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “पाका मान्छेका कुरा” प्रा.डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको पुस्तक हो ।
बुढ्यौली उमेरका आफ्ना आमाबाबु तथा आफन्तलाई एक समस्याका रूपमा हेरिने र परिवारका सदस्यले उचित हेरचाह तथा स्याहारसुसार नगर्ने समस्या त निम्द पूँजिवादी, ...
समकालीन नेपाली निबन्ध (निबन्ध सङ्ग्रह)
₨ 400.00 ₨ 400.00 400.0 NPR
भुँडीपुराण प्रकाशनको “समकालीन नेपाली निबन्ध” श्रीओम श्रेष्ठ ‘रोदन’द्वारा सम्पादन गरिएको निबन्ध सङ्ग्रह हो ।
श्रीओम श्रेष्ठ ‘रोदन’को सम्पादनमा प्रकाशित यस कृतिले निबन्धकारहरूको स्पष्ट पहिचान र योगदानलाई स्थापित गर्ने विश्वास हामीले लिएका छौँ ।
विशेषतः ...