Filters
Categories
नेपालमा बुद्धधर्मको इतिहास
₨ 320.00 ₨ 320.00 320.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालमा बुद्धधर्मको इतिहास” डा. चन्द्रकला घिमिरेद्वारा तयार पारएको ऐतिहासिक पुस्तक हो ।
नेपालको लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देही जिल्लाको लुम्बिनी उद्यानमा इसापूर्व ६२३ मा सिद्धार्थ गौतमकोजन्म भएको थियो ।
सिद्धार्थले सत्यको ...
गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु
₨ 600.00 ₨ 600.00 600.0 NPR
ओरिएन्टल पब्लिकेशन हाउसद्वारा प्रकाशित “गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु” कृष्ण खनालद्वारा तयार पारिएको ऐतिहासिक वैचारिक कृति हो ।
नेपालमा वैचारिक स्वतन्त्रता र नागरिक हकका लागि आन्दोलन भएको नौ दशक भइसक्यो । यस बीच ...
इतिहासको यथार्थ र वर्तमान अवस्था (२००७ सालका जिवित योद्धाको संस्मरण)
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “इतिहासको यथार्थ र वर्तमान अवस्था” चिन्तबहादुर बस्नेतद्वारा तयार पारिएको ऐतिहासिक संस्मरण हो ।
पुस्तकबाट साभारः “नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले क्रान्ति सकिएपछि श्री ५ महाराजाधिराजको दर्शन गर्नुभयो । दर्शन गर्दा ...
नोबेल पुरस्कारको इतिहास
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “नोबेल पुरस्कारको इतिहास” भिमलाल लामिछानेद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड बर्नहार्ड नोबेलको जन्म स्वीडेनको राजधानी स्टकहोममा २१ अक्टोबर १८३३ मा भएको थियो । उनले कुनै विश्वविद्यालयबाट उच्च ...
इतिहास लेखनको इतिहास
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “इतिहास लेखनको इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो ।
लेखककै शब्दमा ” तथ्य र इतिहासकारका बीच अन्तरक्रियाको अविच्छिन्न प्रक्रियाबाट निर्माण भएको इतिहास अतीत र वर्तमानलाई जोड्ने एउटा कडी हो ।”
“इतिहास ...
समाजवादको जन्म र विकास
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको "समाजवादको जन्म र विकास" डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तकका मूल उद्देश्य भनेको समाजवादी आन्दोलनलाई ती ऐतिहासिक घटनाहरुको परिप्रेक्षमा प्रस्तुत गर्ने, जसबाट यसको जन्म र विकास भएको थियो ।
नेपालको ...
द्वन्द्वकालीन इतिहास
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “द्वन्द्वकालीन इतिहास” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
प्रस्तुत पुस्तक लेखकले माओवादी आन्दोलन सुरु भएदेखि ऊ सरकारमा गएको बेलासम्म लेखेका ताजा घटनामा आधारित लेखहरुको संगालो हो ।
यो एक किसिमले सत्यतथ्यमा ...
नेपाल-भारत व्यापार पारवहन सम्बन्ध र नाकाबन्दी (आर्थिक इतिहास)
₨ 500.00 ₨ 500.00 500.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपाल-भारत व्यापार पारवहन सम्बन्ध र नाकाबन्दी” डा. नीलप्रसाद पन्तद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
पुस्तकबाट साभार:
“लामो समयदेखी नेपाल र भारत सीमाना जोडिएका दुई असल छिमेकी मुलुक रहँदै आएका छन्। यी दुई मुलुकका बिचमा मूलत: ...
ऐतिहासिक केही गढीहरू
₨ 500.00 ₨ 500.00 500.0 NPR
भुँडीपुराण प्रकाशनको “ऐतिहासिक केही गढीहरू” शिव बहादुर भण्डारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
तिब्बत-नेपाल युद्धका कारण, नेपाल-चीन युद्धको घटना र युद्धको परिणाम वेत्रावती सन्धिलाई यस पुस्तकमा उल्लेख गरिएको छ ।
यसका साथै यस पुस्तकमा नेपाल-चीन ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-१
₨ 800.00 ₨ 800.00 800.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पहिलो भाग हो ।
पुस्तकबाट साभार:
“नेपाली कांग्रेस कुनै एक वर्ग, जाति वा धर्ममा सिमित छैन । नेपाली ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-२
₨ 700.00 ₨ 700.00 700.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग २)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको तेस्रो भाग हो ।
पुस्तकबाट साभार:
“दिल्ली सम्झौतामा नेपाली काङ्ग्रेसको सहभागिता भने थिएन। नेपाली ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-३
₨ 600.00 ₨ 600.00 600.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ३)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको तेस्रो भाग हो ।
यस पुस्तकमा पटना सम्मेलनदेखि सशस्त्र आन्दोलन २०१८ को स्थगनसम्मको घटनाक्रम समेटिएको छ ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-४
₨ 800.00 ₨ 800.00 800.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ४)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको चौथो भाग हो ।
यस पुस्तकमा सहयोगको प्रस्तावदेखी सशस्त्र आन्दोलन २०२८ सम्मको घटनाक्रम समेटिएको छ ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-५
₨ 600.00 ₨ 600.00 600.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ५)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पाँचौँ भाग हो ।
यस पुस्तकमा राष्ट्रिय मेलमिलापको नीतिदेखी वीपीको निधनसम्मको घटनाक्रम समेटिएको छ ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-६
₨ 400.00 ₨ 400.00 400.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ६)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको छैठौं भाग हो ।
यस पुस्तकमा सत्याग्रह २०४२ देखि जन-आन्दोलन २०४६ को घोषणा र सुरुवातसम्मको घटनाक्रम ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-७
₨ 580.00 ₨ 580.00 580.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ७)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको सातौँ भाग हो ।
यस पुस्तकमा जन-आन्दोलन:२०४६ को सुरूदेखी बहुदलीय व्यवस्थाको पुनर्स्थापनासम्मको घटनाक्रम ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-८
₨ 650.00 ₨ 650.00 650.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ८)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको आठौँ भाग हो ।
यस पुस्तकमा बहुदलिय व्यवस्थाको पुनर्स्थापनादेखि आमनिर्वाचन २०४८ सम्मको घटनाक्रम ...
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-९
₨ 890.00 ₨ 890.00 890.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ९)” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यस पुस्तकमा नेपाली काङ्ग्रेसको निर्वाचित सरकारदेखि मध्यावधि निर्वाचन २०५१ सम्मको घटनाक्रम समावेश गरिएको छ ...
गान्धी र उनका शिष्य
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “गान्धी र उनका शिष्य” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको महात्मा गान्धी र उनका बाह्र शिष्यको जीवनसंग सम्बन्धित ऐतिहासिक पुस्तक हो ।
यो कृति गान्धीका अनेकौँ शिष्यहरूमध्ये अत्यन्तै निकट रहेर उनको जीवनरूपी खजानाका बारेमा थाहा पाएका र ...
नेहरुका चिठीहरू
₨ 140.00 ₨ 140.00 140.0 NPR
भुँडीपुराण प्रकाशनको “नेहरूका चिठीहरू” जवाहरलाल नेहरूका चिट्ठीहरूलाई माधवप्रसाद अधिकारीद्वारा नेपालीमा अनुवाद गरिएको एक संग्रह हो ।
जवाहरलाल नेहरूका शब्दमा “यी चिठीहरू सन् १९२८ को गर्मीमा मेरी छोरी इन्दिरालाई लेखिएका थिए जुन बेला उनी हिमालयको उचाइमा ...